पाक्नुअघि नै बजारमा हरियो जुनार, बजार नपाउने चिन्ताले किसान बिक्री गर्न बाध्य
सिन्धुली/सिन्धुलीमाढीको तरकारी तथा फलफूल बजारमा यतिबेला हरियो जुनार र सुन्तला बिक्रीका लागि राखिएको छ । जुनार पूर्ण रूपमा खानयोग्य...
दशैँ सकिएसँगै धान काट्न व्यस्त किसान, मौसमको चिन्ताले पिरोल्दै
सिन्धुली/दशैँ सकिएसँगै सिन्धुलीका किसानलाई यतिबेला धान काट्ने र भित्र्याउने चटारो छ । खेतमा पहेँलपुर भएर झुलेका धानका बाला काट्न...

भुमि प्रशासन कार्यालय सिन्धुलीद्वारा १८ करोड भन्दा धेरै राजस्व संकलन
सिन्धुली/भुमि प्रशासन कार्यालय सिन्धुलीले आर्थिक वर्ष २०८२/८३ मा १८ करोड ४७ लाख ५४ हजार १ सय १४ रुपैयाँ राजस्व संकलन गरेको छ । अंशबण्डा,घर जग्गा रजिष्टे«शन लगाएतका शिर्षकबाट १२ महिनाको अबधीमा उक्त राजस्व संकलन गरेको भुमि प्रशासन कार्यालय सिन्धुलीले जानकारी दिएको छ । कार्यालयको अनुसार मासिक विवरण हेर्दा साउनमा ७७ लाख १८ हजार ४
गोलन्जोरमा असोज २८ देखि उपाध्यक्ष कप हुँदै
सिन्धुली/ गोलन्जोर गाउँपालिकामा ‘उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता’ आयोजना हुने भएको छ । गाउँपालिकाको आयोजनामा तथा गाउँपालिका खेलकुद विकास समितिको सहजीकरणमा असोज २८ देखि ३० गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । प्रतियोगिता गोलन्जोर–५ स्थित खनियाखर्क खेल मैदानमा हुनेछ। गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै इच्छुक टिमलाई असोज २६ गतेभित्र दर्ता गर्न आग्रह गरेको छ ।