स्थनीय

सामाजिक सुरक्षा कोषको व्यवस्थाप्रति असन्तुष्टि जनाउदै बैंक तथा इन्स्याेरेन्सका कर्मचारी आन्दोलित

असार २०, सिन्धुली/सामाजिक सुरक्षा कोषले कर्मचारीहरुलाई विभेद गरेको भन्दै बैंकासुरेन्स क्लब, सिन्धुलीले विरोध गरको छ ।आइतवार बैंक, इन्स्योरेन्स तथा वित्तिय संस्थाका कर्मचारीहरुले सामाजिक सुरक्षा कोषको हालको योजना तथा व्यवस्था प्रति असन्तुष्टि जनाउदै विरोध प्रदेर्शन...

कमलामाईले दियो १२ जना युवा उद्यमीलाई कर्जा, पहिलो पटक प्रमाण पत्रको आधारमा शैक्षिक कर्जा वितरण

जेठ २६, सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिकाले नगरक्षेत्रका १२ जना युवा उद्यमीहरुलाई बुधबार एक कार्यक्रम गरेर बिना धितो तथा बिना व्याज कर्जा उपलव्ध गराएको छ । नगरपालिका कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत नगर युवा स्वरोजगार कार्यक्रम सन्चालन...

कोरोनाका कारण फिक्कलमा एक बृद्धाको मृत्यु

जेठ १७, सिन्धुली/सिन्धुलीको फिक्कल गाउँपालिकामा कोरोनाका कारण एकजना बृद्धाको ज्यान गएको छ । फिक्कल गाउँपालिका वडा नं. ४ खाङ्साङ सल्लेरीकी ७२ वर्षिय बृद्धाको सोमबार बिहान मृत्यु भएको हो ।कोरोना संक्रमित बृद्धालाई उपचारका लागि फिक्कलकै...

जन्मदिनमा दाहाल दम्पत्तिद्धारा अस्पताललाई कुलर मेसिन प्रदान

जेठ १६, सिन्धुली/जन्मदिन, विवाह उत्सव लगायतका शुभ कर्म मनाउने मानिसका आ–आफ्ना रहर र तौरतरिका हुन्छन् । आफ्नो इच्छा र चाहाना अनुसार मानिसले यस्ता अवसरहरुको सदुपयोग गर्ने हो । आफ्नो जन्मदिनमा साथीभाइ जम्मा पारेर पार्टी...

सिन्धुलीका ९ स्थानीय तहलाई ३ अर्ब ५६ करोड भन्दा वढी बजेट विनियोजन, गत वर्ष भन्दा २८ करोड वढी

जेठ १६, सिन्धुली/ नेपाल सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि सिन्धुलीका ९ स्थानीय तहका लागि ३ अर्ब ५६ करोड २३ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।यो बजेट गत वर्षको भन्दा २८ करोड ८६...

ढाक्रेबास देखि संगमचोकसम्मको सडक कालोपत्रे

जेठ १३, सिन्धुली/कमलामाई नगरपालिका वडा नं.५ को ढाक्रेबास देखि संगमचोक सम्मको सडक कालोपत्रे गर्ने काम सम्झौता अगावै सम्पन्न भएको छ । पहिलो ठेक्काको काम जेठ १५ गते र दोश्रो ठेक्काको काम असार १५ गतेसम्म...