कृषि

कमला नदीमा आएको बाढीले किसानको २ विघाहा भन्दा बढी धान रोपेको खेत कटान

भदौ १०, सिन्धुली/सिन्धुलीको दुधौली नगरपालिकामा अबिरल बर्षाको कारण कमला नदीमा आएको बाढीले किसानको २ विघाहा भन्दा बढी उर्बराभूमी कटान गरेको छ । दुधौलीको वडा नम्बर ६ मा धान रोपिएको खेत कमला नदीले कटान गरेको...

कमलामाई नगरपालिकाको बिभिन्न क्षेत्रमा धान रोपेको एक महिनामै गवारो लाग्न सुरु

साउन ९,सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिकाको बिभिन्न क्षेत्रमा धान रोपेको एक महिनामै गवारो लागेको छ । जिल्लाको पहाडि क्षेत्रमा भर्खरै धान रोपाई भइरहेको छ तर कमलामाई नगरपालिकाको केही वडामा भने धान रोपेको १ महिनामै गवारो लागेको...

महिला तथा बालबालिका सम्बन्धि जघन्य अपराधका घटना दर्तामा तीन वर्ष यताकै कमी

साउन ५,सिन्धुली/सिन्धुलीमा आर्थिक बर्ष २०७९/८० मा महिला तथा बालबालिका सम्बन्धि जघन्य अपराधका घटना दर्तामा कम भएको छ । तीन बर्ष यता गत आर्थिक बर्षहरुमा भन्दा आर्थिक बर्ष २०७९/८० मा महिला तथा बालकालिका सम्बन्धि जघन्य...

सिन्धुलीमा ५८.५ प्रतिशत धान रोपाइँ सकियो

असार २९, सिन्धुली/सिन्धुलीमा ५८.५ प्रतिशत धान रोपाइ सकिएको छ । असारको २९ गते सम्म जिल्लाको खेती योग्य जमिन १६ हजार हेक्टर मध्ये ९ हजार ३ सय ६४ हेक्टर अर्थात ५८.५ प्रतिशत जमिनमा धाई रोपाई...

राजपानीका १६ जना कृषकलाई २४ लाख अनुदान रकम वितरण

असार २७, सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका ५ राजपानीका १६ जना कृषकलाई अनुदान रकम वितरण गरिएको छ । राजदेवी कृषी तथा पशुपालन दुग्ध उत्पादक सहकारी सँस्था सिन्धुलीको आयोजनामा सँस्थाको अध्यक्ष यम कुमार देवकोटाको अध्यक्षता तथा प्रतिनिधिसभा...

लम्पी स्किन समस्याको मध्यनजर गदैँ घ्याङलेखमा हाते ट्याक्टर वितरण

असार २५,सिन्धुली/लम्पी स्किन रोग फैलिएर गोरु बिरामी भएपछि किसानले रोपाई गर्न नपाएको समस्यालाई मध्यनजर गरेर सिन्धुलीको घ्याङलेख गाउँपालिकाले हाते ट्याक्टर वितरण गरेको छ ।मानो रोपेर मुरी उबजाउने समयमा लम्पी स्किन रोगले गाउँभरीका गोरु बिरामी...