मुख्य खबर

युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः विनय बल

भदौ ३०,सिन्धुली/नेपाल कम्युनिस्ट पार्टी (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः विनय बल चयन हुनुभएको छ । शनिबार भएको दोस्रो अधिवेशनले बलको अध्यक्षतामा ३७ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको हो...

प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा

भदौ ३०, सिन्धुली/इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरी अधिकृतको टोलिले कमलामाई नगरपालिका –९ भिमान चोरखोलाबाट प्रतिबन्धित लागुऔषध सहित दुई जनालाइ नियन्त्रणमा लिएको छ । बर्दिबासबाट भिमानतर्फ आउँदै गरेको प्र.२–०२–००३ प ५३३१ को मोटरसाइकलमा शंका...

माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा खड्का

भदौ ३०, सिन्धुली/नेकपा माओवादी केन्द्र सिन्धुली– काठमाडौं सम्पर्क समन्वय समितिको अध्यक्षमा धन बहादुर खड्का चयन हुनुभएको छ । शनिबार काठमाडौंमा आयोजना गरिएको भेला तथा प्रशिक्षणले धन बहादुर खड्काको अध्यक्षमा २५ कार्यसमिति सदस्य चयन गरेका...

६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा सरोकारवालाबिच अन्तरक्रिया

भदौ २९, सिन्धुली बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ शनिवार सिन्धुलीमा ६० औँ राष्ट्रिय बाल दिवस मनाईएको छ । दिवसको अवसरमा सरोकारवालाहरुबिच बालबालिका सम्बन्धी जिल्लामा भएका गतिविधि, उपलब्धि र योजनाको विषयमा अन्तरक्रिया...

गोलञ्जोरमा निःशुल्क स्वास्थ्य शिविरः पहिलो दिन ७३० जनाले लिए सेवा, शनिबार पनि शिविर चल्ने

भदौ २८, सिन्धुली/गोलञ्जोर गाउँपालिकामा शुक्रबारदेखि दुईदिने निःशुल्क बृहत् स्वास्थ्य शिविर सुरु भएको छ । काठमाडौंको निजामती कर्मचारी अस्पताल र गोलञ्जोर गाउँपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । पहिलो...

बागमती प्रदेश निर्माण व्यवसायी अध्यक्षमा तामाङ, सह-कोषाध्यक्षमा सिन्धुलीका बम्जन निर्वाचित

भदौ २७,सिन्धुली/बागमती प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा सिन्धुपाल्चोकका छत्र बहादुर तामाङ निर्वाचित हुनुभएको छ । बुधबार काठमान्डौमा सम्पन्न महासंघको दोस्रो अधिवेशनबाट तामाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । निर्वाचनमा तामाङका प्रतिस्पर्धी राजाराम न्हिसुतुले...