रक्तमाला मन्दिरमा हर्षबढाइँका साथ भित्र्याइयो फूलपाती
सिन्धुली/बडादसैँको सातौँ दिन आश्विन शुक्ल सप्तमीका अवसरमा सिन्धुलीको कमलामाई नगरपालिका ४ ढकालगाउँ स्थित रक्तमाला मन्दिरमा हर्षबढाइँका साथ फूलपाती भित्र्याइएको...
नेवा देय दबू कमलामाई नगर समितिद्वारा शुभकामना आदानप्रदान
सिन्धुली/सिन्धुलीको नेवा देय दबू कमलामाई नगर समितिको आयोजनामा विजया दशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा आज...

भुमि प्रशासन कार्यालय सिन्धुलीद्वारा १८ करोड भन्दा धेरै राजस्व संकलन
सिन्धुली/भुमि प्रशासन कार्यालय सिन्धुलीले आर्थिक वर्ष २०८२/८३ मा १८ करोड ४७ लाख ५४ हजार १ सय १४ रुपैयाँ राजस्व संकलन गरेको छ । अंशबण्डा,घर जग्गा रजिष्टे«शन लगाएतका शिर्षकबाट १२ महिनाको अबधीमा उक्त राजस्व संकलन गरेको भुमि प्रशासन कार्यालय सिन्धुलीले जानकारी दिएको छ । कार्यालयको अनुसार मासिक विवरण हेर्दा साउनमा ७७ लाख १८ हजार ४
गोलन्जोरमा असोज २८ देखि उपाध्यक्ष कप हुँदै
सिन्धुली/ गोलन्जोर गाउँपालिकामा ‘उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता’ आयोजना हुने भएको छ । गाउँपालिकाको आयोजनामा तथा गाउँपालिका खेलकुद विकास समितिको सहजीकरणमा असोज २८ देखि ३० गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । प्रतियोगिता गोलन्जोर–५ स्थित खनियाखर्क खेल मैदानमा हुनेछ। गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै इच्छुक टिमलाई असोज २६ गतेभित्र दर्ता गर्न आग्रह गरेको छ ।