ब्रेकिंग न्युज

नेपालमा भ्रष्टाचारको अवस्था अझै डरलाग्दो, ११७ औं स्थानमा यथावत

सिन्धुली/विश्व समुदायमा कुनै पनि देशको समंग्र अवस्था कस्तो छ भनेर थाहा पाउन त्यहाँको सुशासनको अवस्थाले पनि खास भूमिका राख्छ । यसै सन्दर्भमा भ्रष्टाचार सूचकांक–२०२१ मा नेपाल ११७ औँ स्थानमा यथावत रहेको छ । सन्...

म प्रकृति थिएँ रे !

– इश्वर केसी एकादेसको कुरा होम प्रकृति थिएँ रेमभित्र पनि यौवन थियो रेमभित्र पनि जीवन थियो रे । म एक थिएँरुप मेरा अनेक थिएझर्झर गर्दैझरना बनेरपहरा–पहराबाट खस्थेँहरिया पातहरुसङ्ग जिस्किँदैसुरिलो हावा भएरसफा निलो आकासमानिर्धक्क बहन्थेँहरिया...

अटो दुर्घटनामा १ जनाको मृत्यु

सिन्धुली/सिन्धुलीमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । आइतबार बिहान कमलामाई नगरपालिका १ स्थित बलौटामा भएको अटो दुर्घटनामा चालक सहित ३ जना घाइते भएका छन् । घटनामा कनपा. वडा नंं. १ डाडीगुराँसेका अन्दाजी...

फोनिज सिन्धुलीद्वारा समाजसेवी थापा सम्मानित

सिन्धुली/तेजाब आक्रमण लगाएतका जलन पिडितहरुको सेवामा सक्रिय रहनुभएका समाजसेवी उज्जल विक्रम थापालाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सिन्धुलीले अभिनन्दन गरेको छ । अभियन्ता थापालाई सिन्धुलीमा एक कार्यक्रमकावीच अभिनन्दन गरिएको हो । सिन्धुली पुर्ख्यौली घर...

विपन्न बालबालिकाहरुको सहयोगमा अध्यक्ष खड्का

सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नेपाली काँग्रेसबाट उमेद्वार भएर वडा अध्यक्ष निर्वाचित भएका व्यक्ति हुन् । तर निर्वाचित भएदेखि वर्तमान अवस्थासम्मको गतिविधिहरुलाई हेर्ने हो भने एकाध भन्दा बाहेक खड्काले वडामा...

पञ्चकन्या प्राविमा वडा अध्यक्ष खड्काद्धारा स्टेशनरी सामाग्री सहयोग

सिन्धुली/कमलामाई नगरपालिका वडा नं.५ का वडा अध्यक्ष पूर्ण वहादुर खड्काले यहाँको पञ्चकन्या प्राविका विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गर्नुभएको छ । आइतबार एक औपचारीक कार्यक्रमका बीच अध्यक्ष खड्काले उक्त विद्यालयका २७ जना विद्यार्थीहरुलाई एक वर्षका...