ब्रेकिंग न्युज
जंगली हात्तीले रानिवासको ४ घरमा आक्रमण गर्दा २ लाख बराबरको क्षति
१९ मघ, सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका १४ तल्लो रानिबासमा जङ्गली हात्तीले ४ वटा घरमा क्षति पु¥याउदा करिब दुईलाख बराबरको क्षति भएको छ ।तल्लो रानिवासमा गयराति ३ वटा घरमा र हिजो चन्दरपुरमा एउटा गरी चार वटा...
बिहिबार, माघ १९, २०७९एनप्याब्सन सिन्धुलीको दोस्रो जिल्ला स्तरीय खेलकुद सप्ताह समापन
१७ माघ, सिन्धुली÷राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) सिन्धुलीको दोस्रो जिल्ला स्तरीय खेलकुद सप्ताह आज सिन्धुलीमाढीमा समापन भएको छ ।नेसनेल प्याब्सन सिन्धुलीका अध्यक्ष सोनाम बज्युको अध्यक्षता तथा तथा केन्द्रिय अध्यक्ष पाण्डप हमालको...
मङ्लबार, माघ १७, २०७९हरिहरपुरगढीको विकास पहिलो प्राथमिकताः दाहाल
१६ माघ, सिन्धुली/प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले ऐतिहाँसिक स्थल हरिहरपुरगढी किल्लाको विकास आफ्नो पहिलो प्रथमिकतामा रहेको वताउनुभयो । हरिहरपुरगढी विकासको लागि मदन भणडरी राजमार्गबाट हरिहरपुरगढि किल्ला जोड्ने ८ किलो मिटर कच्चि सडक...
सोमवार, माघ १६, २०७९समाजवादी साँस्कृतिक महासंघको अध्यक्षमा खड्का चयन
माघ १३, सिन्धुली/नेपाल समाजवादी पार्टी अन्तर्गत समाजवादी साँस्कृतिक महासंघको केन्द्रिय अध्यक्षमा रमेश खड्का सर्वसहमत चयन हुनुभएको छ । काठमाण्डौमा एक औपचारिक कार्यक्रम गर्दै महासंघले खड्काको अध्यक्षतामा ६ जना पदाधिकारी सहित ३२ जनाको केन्द्रिय समिति...
शुक्रबार, माघ १३, २०७९सहिदका अधुरा सपना पूरा गर्नु मेरो पहिलो दायित्व हो : मन्त्री श्रेष्ठ
माघ १२, सिन्धुली/सहिदका अधुरा सपना पूरा गर्नु आफ्नो पहिलो दायित्व रहेको बागमती प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठले बताउनुभएको छ । बिहीबार गृह जिल्ला सिन्धुली आइपुग्नु भएका मन्त्री श्रेष्ठले सिन्धुलीको...
बिहिबार, माघ १२, २०७९सोनाम ल्होछार नेपालको राष्ट्रिय पर्व होः पूर्व मन्त्री तामाङ
७ माघ, सिन्धुली/तामाङ समुदायको माहान पर्ब सोनाम ल्होछार नेपालमा सबैभन्दा बढि जनसंङख्याले मनाउने पर्ब रहको पुर्ब कानुन मन्त्री शेर बहादुर तामाङले बताउनु भयो ।ल्होछार राष्ट्रिय पर्ब भएकाले सम्पुर्ण नेपालीलाई सोनाम ल्होछार हर्षोउल्लासका साथ मनाउन...
शनिबार, माघ ७, २०७९-
जंगली हात्तीले रानिवासको ४ घरमा आक्रमण गर्दा..
बिहिबार, माघ १९, २०७९ -
एनप्याब्सन सिन्धुलीको दोस्रो जिल्ला स्तरीय खेलकुद सप्ताह..
मङ्लबार, माघ १७, २०७९ -
हरिहरपुरगढीको विकास पहिलो प्राथमिकताः दाहाल
सोमवार, माघ १६, २०७९ -
समाजवादी साँस्कृतिक महासंघको अध्यक्षमा खड्का चयन
शुक्रबार, माघ १३, २०७९ -
सहिदका अधुरा सपना पूरा गर्नु मेरो..
बिहिबार, माघ १२, २०७९
-
जंगली हात्तीले रानिवासको ४ घरमा आक्रमण गर्दा..
बिहिबार, माघ १९, २०७९ -
एनप्याब्सन सिन्धुलीको दोस्रो जिल्ला स्तरीय खेलकुद सप्ताह..
मङ्लबार, माघ १७, २०७९ -
हरिहरपुरगढीको विकास पहिलो प्राथमिकताः दाहाल
सोमवार, माघ १६, २०७९ -
समाजवादी साँस्कृतिक महासंघको अध्यक्षमा खड्का चयन
शुक्रबार, माघ १३, २०७९ -
सहिदका अधुरा सपना पूरा गर्नु मेरो..
बिहिबार, माघ १२, २०७९
-
एनप्याब्सन सिन्धुलीको दोस्रो जिल्ला स्तरीय खेलकुद सप्ताह..
मङ्लबार, माघ १७, २०७९ -
जंगली हात्तीले रानिवासको ४ घरमा आक्रमण गर्दा..
बिहिबार, माघ १९, २०७९ -
हरिहरपुरगढीको विकास पहिलो प्राथमिकताः दाहाल
सोमवार, माघ १६, २०७९