विचार/ब्लग

ओली सरकारको अपमानजनक बहिर्गमन: एक विश्लेषण

संसारको कुनै पनि विषयवस्तुलाई अंश वा टुक्रामा बुझ्नु हुन्न। यस्तो आंशिक वा टुक्रे बुझाईले व्यक्तिलाई विवेकशील र उचित निष्कर्षमा पुर्याउदैन। के यो समस्या जनताको तहमा मात्रै छ कि नेताहरु पनि यस्तो टुक्रे बुझाईको शिकार...

नागरिकता, मधेश र भारत

हरेक मधेशी, पहाडी र हिमाली नेपाली नागरिकले नागरिकता पाउनुपर्छ । यसमा विवाद छैन र यसलाई कसैले साम्प्रदायिक र क्षेत्रीय मुद्धा बनाउन हुन्न । पहाडमा बस्ने र हिमालमा बस्ने नेपाली नागरिक भन्दा कुनै पनि हिसाबले...

प्रधानमन्त्रीलाई चिट्ठी : सक्नुहुन्छ भने यो नहुने चुनाव रोक्नुस्

तपाईंको चुनाव घोषणाले हुनसक्छ केही व्यक्ति वा समूहको खुसी र उत्साह बढेको होला । तर त्यो अमानवीय र अनैतिक उत्साह र खुसी हो । यो महामारीको बेला चुनाव रोज्नु पागलपन बाहेक अरु केही हुन...

कोरोना त्रासदी र अपहरित जिजीविषा

“यदि कृत्रिम बहानाबाजी हो भने यसमा सरकारले यथाशीघ्र हस्तक्षेप गर्नुपर्छ । जनताको स्वास्थ्य जस्तो जीवनकै अस्तित्वको सवालमा पनि कृत्रिम समस्या खडा गरिएको हो भने तिनीहरू हत्यारा हुन् । यसरी व्यवसायिक ढंगले मात्र चल्ने स्वास्थ्य...

प्रतिनिधि सभा विघटन : एक विश्लेषण

मार्क्सवाद र लेनिनवादलाई आफ्नो निर्देशक सिद्धान्त मानेको नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) अहिले दुई समुहमा विभाजित छ। एउटा ओली समूह संविधान मिच्दै, सेटिङ्ग गर्दै, सबै शक्ति आफुमा केन्द्रित गर्दै फासिस्ट शैलीमा दक्षिणपन्थी बन्दै...

अन्योल पाठ्यक्रम, बेहाल विद्यार्थी

प्रारम्भिकःसमसामयिक परिवेश र परिस्थिति अनुरूप आवधिक रूपमा शैक्षिक पाठ्यक्रम परिमार्जन र परिवर्तन नियमित र स्वाभाविक प्रक्रिया हो । नेपालमा विद्यालय तहको पाठ्यक्रम सामान्यतया प्रत्येक ५ वर्षमा सामान्य परिमार्जन र हरेक १० वर्षमा पूर्ण परिवर्तन...