राजनीति

पार्टीको भवन निर्माण खर्च र आम्दानी पारदर्शी छ : सांसद दाहाल

राज्यको ढुकुटी रित्याएर प्रतिष्ठानलाई पार्टी कार्यालय बनाउनेहरुलाई हिसाब किताव खोज्ने नैतिक अधिकार छैन । भदौ ७, सिन्धुली/नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन ) ले सिन्धुलीमा पार्टी कार्यालय भवन...

अखिल (क्रान्तिकारी) प्राकृतिक श्रोत व्यवस्थापन कलेज मरिणको चौथो इकाई सम्मेलन सम्पन्न

भदौ ६,सिन्धुली/अखिल (क्रान्तिकारी) प्राकृतिक श्रोत व्यवस्थापन कलेज मरिणको चौथो इकाई सम्मेलन सम्पन्न भएको छ । बिहिबार सम्पन्न चौथो इकाई सम्मेलनले नेकपा(माओवादी केन्द्र) बागमती प्रदेश सदस्य विमर्श मोक्तान(प्रख्यात) को प्रमुख आतिथ्यतामा नयाँ कमिटी गठन गरेको...

अस्थिरताबाट मुलुकलाई निकास दिन एमाले–कांग्रेस गठबन्धन : राजन भट्टराई

भदौ ५,सिन्धुली/नेकपा एमालेका बागमती प्रदेश इञ्चार्ज डा. राजन भट्टराईले मुलुकलाई जारी अस्थिरताबाट निकास दिनका लागि नेपाली कांग्रेससँग गठबन्धन गरिएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल सिन्धुलीले आज पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा...

भ्रष्टाचारविरुद्ध प्रचण्ड कठोर बन्दा सरकार ढल्ने अवस्था आयो : सांसद दाहाल

असार २१,सिन्धुली/प्रतिनिधिसभा सदस्य राजन दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्धको अभियान सशक्त बनाएकै कारण सरकार ढल्ने अवस्था आएको बताउनुभएको छ । उहाँले भ्रष्टाचारमा संलग्न नेपाली कांग्रेस र नेकपा एमालेका मुख्य व्यक्तिहरु पक्राउ पर्ने भएपछि...

तीनपाटन– ३ वडा कमिटीको अध्यक्षमा पुनः गोले सर्वसम्मत

असार १,सिन्धुली/नेपाल कम्युनिष्ट पार्टी (एमाले) तीनपाटन गाउँपालिका –३ वडा कमिटीको अध्यक्षमा पुनः कबिन्द्र गोले सर्वसम्मत चयन हुनुभएको छ । ३ नम्बर वडाको आज गोटगाउँमा भएको दास्रो वडा अधिवेशनबाट अध्यक्षमा पुनः गोले सर्वसम्मत चयन हुनुभएको...

सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला

जेठ ५,सिन्धुली/नेपाली कांग्रेसकी केन्द्रिय सदस्य बिला संँग्रौलाले सहकारी पीडितको समस्या सम्बोधन गर्न आफ्नो पार्टीले उठाएको माग जायज रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन सिन्धुलीले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले प्रमुख प्रतिपक्षी...