मुख्य खबर

एमाले सिन्धुलीको आठौँ अधिवेशनको तयारी पूरा, महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने

चैत २७,सिन्धुली/नेकपा (एमाले) सिन्धुलीको आठौँ अधिवेशनको तयारी पूरा भएको जानकारी दिएको छ । आज पत्रकार सम्मेलन गरी जिल्ला अधिवेशनबारे जानकारी दिएको हो । एमाले सिन्धुलीको आठौँ अधिवेशन भोलि चैत २८ एमाले महासचिव शंकर पोखरेलले...

तीनपाटनमा सवारी दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

सिन्धुली/तीनपाटन गाउँपालिका-३, जोगेस्थित सिन्धुली-चकमके भित्री सडकखण्डमा सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमलामाई नगरपालिका-६ का ३० वर्षीय दिपेन्द्रप्रसाद पटेल हुनुहन्छ । शनिबार चकमकेबाट सिन्धुलीतर्फ आउँदै गरेको प्रदेश-२-०२-००३ प ३४८८...

विदेशिने सोंच त्यागेर अटो व्यवसायमा रमाउँदै प्रजिना

चैत्र २०, सिन्धुली/सिन्धुलीको घ्याङलेख गाउँपालिकाकी प्रजिना बम्जनले केहि समय अगाडि वैदेशिक रोगजारीमा जानको लागि जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट राहदानी लिनुभयो । तर एकाएक वहाँको मन बद्लियो र अहिले प्रजीना (कान्छीमाया बम्जन ) अटो चलाएरै...

मरिणका जनप्रतिनिधि, कर्मचारी र शिक्षकका छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

चैत १९, सिन्धुली/मरिण गाउँपालिकाले जनप्रतिनिधि र सरकारी सुविधा उपभोग गर्ने परिवारका बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने नीति कार्यान्वयनमा ल्याउने भएको छ । आगामी वैशाखबाट सुरु हुने नयाँ शैक्षिकसत्रबाट उक्त नीति कार्यान्वयनमा ल्याउने भएको हो...

टङ्सारमा आगलागी बाट घरगोठका साथै नगद र पशुचौपाया पुर्ण रुपमा जलेर नष्ट, १५ लाख बराबरको क्षति

चैत १९,सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका –१२ माथिल्लो टङ्सारमा आगलागी हुँदा दुईवटा घर ,१ गोठका साथै नगद र पशुचौपाया पुर्ण रुपमा जलेर नष्ट भएका छन् । आज दिउँसो स्थानीय देवबहादुर कार्कीको दुई घर र एक गोठ...

जनप्रगतिशिल मंच युरोपको अध्यक्षमा बेल्जियमका सुवेदी

चैत्र १४, स्पेन/नेकपा माओवादीको प्रबासी संगठन नेपाली जन प्रगतिशिल मंच युरोपमा नयाँ नेत्रित्व चयन भएकोछ । हालै स्पेनको बार्सिलोनामा सम्पन्न मंचको पाचौ अधिबेशनले चित्र सुबेदीको अध्यक्षतामा ३९ सदस्यीय कार्य समिति चयन गरेको हो ।...