स्थानीय

मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु, १ जना घाईते

सिन्धुली/मदन भण्डारी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका १४ तल्लो रानिवासमा गए राति मोटरसाईकल दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने एक जना घाईते भएको छ । मृत्यु हुनेमा कमलामाई नगरपालिका १४ का ३५ वर्षिय...

राहदानी बनाए बापत पौने चार करोड राजस्व संकलन

सिन्धुली/सिन्धुलीमा राहदानी बनाउनेहरुको संख्या बढिरहेको छ । बढ्दो बेरोजगारी समस्या र राजनीतिक अस्थिरताका कारण खासगरि युवाहरु विदेशीने क्रम झनझन बढिरहेको तथ्यांकले पुष्टि गर्छ । यसैक्रममा जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा राहदानी बनाउनेहरुको संख्या झनझन थपिँदैगएको...

बालबिवाह अन्त्यको लागि समुदाय परिचालन कार्यक्रम सम्पन्न

सिन्धुली/जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ स्थित मावि कर्मिडाडाँ चिसापानीमा बालबिवाह अन्त्यको लागि समुदाय परिचालन कार्यक्रम अन्तर्गत बालविवाह रोक्नको लागि कानुनी अनुशिक्षण र सरोकारवालाको भूमिका सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। बालविवाह सम्बन्धी कानुनी...

सुनकोशी-मरिण डाइभर्सनको काम सुस्त बनेकोप्रति सांसद दाहालको चासो

सिन्धुली/प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल ‘राजन’ले राष्ट्रिय गौरवको आयोजना सुनकोशी-मरिण डाइभर्सनको काम अघि बढ्न नसकेकोप्रति चासो व्यक्त गर्नुभएको छ । उहाँले आयोजना अन्तर्गत १३.३ किलोमिटरको टनेल ‘ब्रेक थ्रु’ भएको एक वर्ष बित्दा पनि काम सुस्त...

दुध उत्पादक किसानहरुलाई प्रोत्साहन रकम वितरण

सिन्धुली/बाग्मती प्रदेश शःर्शत अनुदान उत्पादनमा आधारित दुधमा प्रोत्साहन कार्यक्रम अन्र्तगत १ लाख ९१ हजार रकम तीनपाटन गाउँपालिकाका किसानहरुलाई वितरण गरिएको छ । तीनपाटन गाउँपालिका भित्रका दुग्ध उत्पादनसँग जोडियका शहकारी, दुध डेरी तथा किसानहरु सँग...

सफलताको गर्विलो नाम : उपेन्द्र, जसले पैदल यात्राबाटै पाथिभाराको दर्शन गरे

सिन्धुली/मानिसको रहर र चाहना फरक फरक हुन्छन् । समान चाहना राख्नेहरुको पनि सबै पूरा हुन्छन् भन्ने छैन । कतिपय रहरहरु पूरा हुन्छन् भने कतिपय रहरहरु विभिन्न कारणले मार्नुपर्ने पनि हुन्छ । कसैको यात्रा फगत...