विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघ, तालाबन्दीको चेतावनी
सिन्धुली/लोककल्याणकारी विज्ञापनको रकममा कटौती गर्ने गरी कार्यविधि संशोधन गरिएको भन्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीले आन्दोलनको चेतावनी दिएको...
स्वास्थ्य सेवामा गोलन्जोर पहिलो
सिन्धुली/स्वास्थ्य सेवाका सूचक तथा कार्यक्रम कार्यसम्पादन मूल्यांकनमा गोलन्जोर गाउँपालिका सिन्धुली जिल्लामै प्रथम भएको छ । स्वास्थ्य क्षेत्रमा स्थानीय तहले...

भुमि प्रशासन कार्यालय सिन्धुलीद्वारा १८ करोड भन्दा धेरै राजस्व संकलन
सिन्धुली/भुमि प्रशासन कार्यालय सिन्धुलीले आर्थिक वर्ष २०८२/८३ मा १८ करोड ४७ लाख ५४ हजार १ सय १४ रुपैयाँ राजस्व संकलन गरेको छ । अंशबण्डा,घर जग्गा रजिष्टे«शन लगाएतका शिर्षकबाट १२ महिनाको अबधीमा उक्त राजस्व संकलन गरेको भुमि प्रशासन कार्यालय सिन्धुलीले जानकारी दिएको छ । कार्यालयको अनुसार मासिक विवरण हेर्दा साउनमा ७७ लाख १८ हजार ४
१४ औँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन
सिन्धुली/सिन्धुलीमाढीमा १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज मंगलबार एक बिशेष समारोह बिच उद्घाटन गरीएको छ । रनिङ शिल्ड प्रतियोगिताको कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरलले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख उपेन्द्र कुमार पोखरलले खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनिने अब्बल खेलाडी बन्न र आफ्नो प्रतिष्ठा बढाउँन आग्रह गर्नुभएको