झर्नालाई ह्विलचियर प्रदान गरियो
सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिका–४ निवासी १३ वर्षीया झर्ना थापालाई आज ह्विलचियर प्रदान गरिएको छ । ह्विलचियर राष्ट्रिय अपाङ्ग कोष, भृकुटीमण्डपको...
दुई दिने परियोजना समापन तथा सिकाइ आदान–प्रदान कार्यशाला सुरु
सिन्धुली/सिन्धुलीमाढीमा आजबाट दुई दिने परियोजना समापन तथा सिकाइ आदान–प्रदान कार्यशाला सुरु भएको छ । ह्याण्स नेपाल सिन्धुलीको आयोजना तथा...

मौरीको घारमा स्वादिलो सपना बुन्दै मरिणका किसान
सिन्धुली/मौरीपालन सम्वन्धि तालिम सहित विशेष अनुदानमा मौरीका आधुनिक घार पाएपछि मरिण गाउँपालिका वडा नं.७ का विनोद मैनाली यतिवेला निकै उत्साहका साथ मौरीपालन व्यवसायमा लागेका छन् । आवस्यक श्रोत साधन सहित आफ्नो रहरको व्यवसायमा लाग्न पाउँदा निकै जाँगर चलेको उनि बताउँछन् । संघीय सरकारबाट प्राप्त ५७ लाख ५० हजार रुपैयाँको सहयोगमा गाउँपालिकाले ५ दिने व्यावहारिक तालिम
१४ औँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन
सिन्धुली/सिन्धुलीमाढीमा १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज मंगलबार एक बिशेष समारोह बिच उद्घाटन गरीएको छ । रनिङ शिल्ड प्रतियोगिताको कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरलले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख उपेन्द्र कुमार पोखरलले खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनिने अब्बल खेलाडी बन्न र आफ्नो प्रतिष्ठा बढाउँन आग्रह गर्नुभएको