हरिहरपुरगढी गाउँपालिकाबाटै दिन थालियो प्यान नम्बर

सिन्धुली खबर १७ कार्तिक २०८३ १८:१९

सिन्धुली/हरिहरपुरगढी गाउँपालिकाले स्थायी लेखा नम्बर प्यान सेवा उपलब्ध गराउन थालेको छ। गाउँपालिकाले आज कात्तिक १७ गतेदेखि यो सेवा सञ्चालनमा...

ढुङ्गेबासमा निःशुल्क स्वास्थ्य तथा अकुपञ्चर उपचार शिविर, ४० भन्दा बढी लाभान्वित

सिन्धुली खबर १७ कार्तिक २०८३ १०:५६

सिन्धुली/सिन्धुलीको ख्रिष्टियन नयाँ करार ब्याप्टिस्ट चर्च ढुङ्गेबासको आयोजनामा आज निःशुल्क स्वास्थ्य परीक्षण तथा अकुपञ्चर उपचार शिविर सञ्चालन गरिएको छ...

भुमि प्रशासन कार्यालय सिन्धुलीद्वारा १८ करोड भन्दा धेरै राजस्व संकलन

  सिन्धुली/भुमि प्रशासन कार्यालय सिन्धुलीले आर्थिक वर्ष २०८२/८३ मा १८ करोड ४७ लाख ५४ हजार १ सय १४ रुपैयाँ राजस्व संकलन गरेको छ । अंशबण्डा,घर जग्गा रजिष्टे«शन लगाएतका शिर्षकबाट १२ महिनाको अबधीमा उक्त राजस्व संकलन गरेको भुमि प्रशासन कार्यालय सिन्धुलीले जानकारी दिएको छ । कार्यालयको अनुसार मासिक विवरण हेर्दा साउनमा ७७ लाख १८ हजार ४

गोलन्जोरमा असोज २८ देखि उपाध्यक्ष कप हुँदै

सिन्धुली/ गोलन्जोर गाउँपालिकामा ‘उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता’ आयोजना हुने भएको छ । गाउँपालिकाको आयोजनामा तथा गाउँपालिका खेलकुद विकास समितिको सहजीकरणमा असोज २८ देखि ३० गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । प्रतियोगिता गोलन्जोर–५ स्थित खनियाखर्क खेल मैदानमा हुनेछ। गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै इच्छुक टिमलाई असोज २६ गतेभित्र दर्ता गर्न आग्रह गरेको छ ।