२३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव
सिन्धुली/“जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि“ भन्ने मुलनाराको साथ सिन्धुलीमाढीमा २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाईएको छ...
सिन्धुली आयुर्वेद चिकित्सालयमा सेवा लिनेको संख्या ५३ हजार नाघ्यो
सिन्धुली /आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीबाट आर्थिक वर्ष २०८२/०८३ मा ५३ हजार ३ सय ८१ जना सेवाग्राहीले स्वास्थ्य सेवा...

मौरीको घारमा स्वादिलो सपना बुन्दै मरिणका किसान
सिन्धुली/मौरीपालन सम्वन्धि तालिम सहित विशेष अनुदानमा मौरीका आधुनिक घार पाएपछि मरिण गाउँपालिका वडा नं.७ का विनोद मैनाली यतिवेला निकै उत्साहका साथ मौरीपालन व्यवसायमा लागेका छन् । आवस्यक श्रोत साधन सहित आफ्नो रहरको व्यवसायमा लाग्न पाउँदा निकै जाँगर चलेको उनि बताउँछन् । संघीय सरकारबाट प्राप्त ५७ लाख ५० हजार रुपैयाँको सहयोगमा गाउँपालिकाले ५ दिने व्यावहारिक तालिम
१४ औँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन
सिन्धुली/सिन्धुलीमाढीमा १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज मंगलबार एक बिशेष समारोह बिच उद्घाटन गरीएको छ । रनिङ शिल्ड प्रतियोगिताको कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरलले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख उपेन्द्र कुमार पोखरलले खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनिने अब्बल खेलाडी बन्न र आफ्नो प्रतिष्ठा बढाउँन आग्रह गर्नुभएको