सिन्धुलीमा छठको तयारी, खोलाका किनारमा चहलपहल

गंगा विसु‌न्के २९ कार्तिक २०८३ १५:१२

सिन्धुली/कुनै समय सिन्धुलीमा छठ पर्वको खासै चहलपहल देखिँदैनथ्यो । तर अहिले अवस्था फेरिएको छ । तराई समुदायको बाक्लो उपस्थिति...

सर्लाहीको बयलबासमा ‘द लर्निङ गार्डेन सेन्टर’ सञ्चालनमा, विपन्न बालबालिकाले निःशुल्क ट्युसन पढ्न पाउने

सिन्धुली खबर २८ कार्तिक २०८३ १४:२१

सर्लाही/सर्लाहीको बयलबास क्षेत्रमा आर्थिक रूपमा विपन्न तथा गरिब परिवारका बालबालिकालाई लक्षित गर्दै आधुनिक तथा सुविधासम्पन्न ‘द लर्निङ गार्डेन सेन्टर’...

भुमि प्रशासन कार्यालय सिन्धुलीद्वारा १८ करोड भन्दा धेरै राजस्व संकलन

  सिन्धुली/भुमि प्रशासन कार्यालय सिन्धुलीले आर्थिक वर्ष २०८२/८३ मा १८ करोड ४७ लाख ५४ हजार १ सय १४ रुपैयाँ राजस्व संकलन गरेको छ । अंशबण्डा,घर जग्गा रजिष्टे«शन लगाएतका शिर्षकबाट १२ महिनाको अबधीमा उक्त राजस्व संकलन गरेको भुमि प्रशासन कार्यालय सिन्धुलीले जानकारी दिएको छ । कार्यालयको अनुसार मासिक विवरण हेर्दा साउनमा ७७ लाख १८ हजार ४

वडा स्तरीय म्याराथन प्रतियोगिता समापन

वडा स्तरीय म्याराथन प्रतियोगिता समापन

सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ९ र कमलामाई वडन स्तरिय बाल संजालको आयोजनामा स्वास्थ्य, खेलकुद र आपसी सद्भाव प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरीएको वडा स्तरीय म्याराथन प्रतियोगिता २०८३ समापन भएको छ । वडा नं. ९ का वडा अध्यक्ष विनोद प्रधानको अध्यक्षतामा तथा नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नगर