स्वास्थ्यका कर्मचारीहरुप्रति कठोर बन्दै तीनपाटन गाउँपालिका, १३ बुँदे माग सहित स्वास्थ्यकर्मीले बुझाए ध्यानाकर्षण पत्र
सिन्धुली/सिन्धुलीको तीनपाटन गाउँपालिका अन्तर्गतका स्वास्थ्य सँस्थाहरुमा काम गर्ने सम्पूर्ण स्वास्थ्यकर्मीहरुले विभिन्न १३ बुँदे माग सहित आज गाउँपालिकामा ध्यानाकर्षण तथा...
सिन्धुलीमा तीन वर्षमा ७६ जबरजस्ती करणीका घटना, सचेतना बढे पनि जोखिम घटेन
सिन्धुली/महिला तथा बालबालिका माथि हुने यौन हिंसा रोक्न जिल्लामा वर्षेनी विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि सिन्धुलीमा जबरजस्ती करणीका...

भुमि प्रशासन कार्यालय सिन्धुलीद्वारा १८ करोड भन्दा धेरै राजस्व संकलन
सिन्धुली/भुमि प्रशासन कार्यालय सिन्धुलीले आर्थिक वर्ष २०८२/८३ मा १८ करोड ४७ लाख ५४ हजार १ सय १४ रुपैयाँ राजस्व संकलन गरेको छ । अंशबण्डा,घर जग्गा रजिष्टे«शन लगाएतका शिर्षकबाट १२ महिनाको अबधीमा उक्त राजस्व संकलन गरेको भुमि प्रशासन कार्यालय सिन्धुलीले जानकारी दिएको छ । कार्यालयको अनुसार मासिक विवरण हेर्दा साउनमा ७७ लाख १८ हजार ४
१४ औँ राष्ट्रपति रनिङ शिल्डको उद्घाटन
सिन्धुली/सिन्धुलीमाढीमा १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज मंगलबार एक बिशेष समारोह बिच उद्घाटन गरीएको छ । रनिङ शिल्ड प्रतियोगिताको कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरलले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख उपेन्द्र कुमार पोखरलले खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनिने अब्बल खेलाडी बन्न र आफ्नो प्रतिष्ठा बढाउँन आग्रह गर्नुभएको