-
फागुन २८, सिन्धुली/सिन्धुलीका ३ जना खेलाडी अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका छन् । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा हुन लागेको प्रतियोगिताका लागि बागमती प्रदेशबाट एथ्लेटिक्सतर्फका ३ जना सिन्धुलीका खेलाडी छनोटमा परेका हुन् ।
News Desk 0 response सोमवार, फाल्गुन २८, २०८०
जिल्ला खेलकुद विकास समिति सिन्धुलीले दिएको जानकारीअनुसार कमलामाई नगरपालिकाका सुवास थापा र केशव गोले तथा दुधौली नगरपालिकाका रोशन कुमार दनुवार छनोटमा परेका छन् । थापा ८०० मिटर र ४ इन्टु ४०० मिटर रिलेमा छनोट भएका हुन् । गोले ४०० मिटर हल्डर्स र ४ इन्टु ४०० मिटर रिले प्रतिस्पर्धाका लागि छानिएका छन् । अर्का खेलाडी दनुवार हाईजम्प स्पर्धाका लागि छनोट भएका हुन् ।
छनोट प्रतियोगितामा बागमती प्रदेशअन्तर्गतका १३ वटा जिल्लाका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । जसमा एथ्लेटिक्सतर्फ सिन्धुलीका थापा, गोले र दनुवारले अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि स्थान सुरिक्षत गरेका हुन् ।
प्रतियोगिता आगामी चैत २५ गतेदेखि वैशाख १ गतेसम्म चितवनमा आयोजना हुँदैछ । चितवनमा हुने प्रतिस्पर्धामा १३ वटा खेल समावेश गरिने जनाइएको छ । जसमा पौडी, ब्याडमिन्टन, कराते, तेक्वान्दो, भलिबल, उसु, जुडो, आइटिएफ तेक्वान्दो, रग्बी, फुटबल, क्रिकेट र बक्सिङ रहेका छन् । एथलेटिक्स प्रतियोगिता भने काठमाडौंमा आयोजना हुने परिषद्ले जनाएको छ ।
सम्बन्धित शीर्षकहरु
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन र नमूना जनउत्थान डकाहा भिड्दै
बुधबार, जेष्ठ २, २०८१ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको म्याद गुज्रेका सामग्री जफत गरी नष्ट
मङ्लबार, जेष्ठ १, २०८१गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु
मङ्लबार, जेष्ठ १, २०८१सुनकोशीमा खानेपानीको पाइप वितरण
सोमवार, बैशाख ३१, २०८१-
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
सुनकोशीमा खानेपानीको पाइप वितरण
सोमवार, बैशाख ३१, २०८१ -
मरिण गाउँ कमिटिको मुखपत्र ‘मरिण जागरण’..
सोमवार, बैशाख ३१, २०८१
-
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
सुनकोशीमा खानेपानीको पाइप वितरण
सोमवार, बैशाख ३१, २०८१ -
जिल्लामा मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै, ६..
आइतवार, बैशाख ३०, २०८१
-
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१ -
मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता..
शनिबार, बैशाख २९, २०८१