सिन्धुलीको रानीबासमा निःशुल्क आँखा शिविर, १९ जनामा मोतिबिन्दु पहिचान
सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका-१३ माथिल्लो रानीबासमा सञ्चालित निःशुल्क मोतिबिन्दु छनोट शिविरमा १७८ जनाको आँखा परीक्षण गरिएको छ । परीक्षणका...
कमलामाईमा २९ जना स्वास्थ्य स्वयंसेविकालाई आधारभूत आँखा परीक्षण सम्बन्धी अभिमुखीकरण
सिन्धुली/कमलामाई नगरपालिका, सिन्धुलीमा स्वास्थ्य स्वयंसेविकाहरूका लागि आधारभूत आँखा परीक्षण तथा स्क्रिनिङ सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम समापन भएको छ ।...

भुमि प्रशासन कार्यालय सिन्धुलीद्वारा १८ करोड भन्दा धेरै राजस्व संकलन
सिन्धुली/भुमि प्रशासन कार्यालय सिन्धुलीले आर्थिक वर्ष २०८२/८३ मा १८ करोड ४७ लाख ५४ हजार १ सय १४ रुपैयाँ राजस्व संकलन गरेको छ । अंशबण्डा,घर जग्गा रजिष्टे«शन लगाएतका शिर्षकबाट १२ महिनाको अबधीमा उक्त राजस्व संकलन गरेको भुमि प्रशासन कार्यालय सिन्धुलीले जानकारी दिएको छ । कार्यालयको अनुसार मासिक विवरण हेर्दा साउनमा ७७ लाख १८ हजार ४
गोलन्जोरमा असोज २८ देखि उपाध्यक्ष कप हुँदै
सिन्धुली/ गोलन्जोर गाउँपालिकामा ‘उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता’ आयोजना हुने भएको छ । गाउँपालिकाको आयोजनामा तथा गाउँपालिका खेलकुद विकास समितिको सहजीकरणमा असोज २८ देखि ३० गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । प्रतियोगिता गोलन्जोर–५ स्थित खनियाखर्क खेल मैदानमा हुनेछ। गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै इच्छुक टिमलाई असोज २६ गतेभित्र दर्ता गर्न आग्रह गरेको छ ।