मुख्य खबर

सिन्धुली अस्पताल बन्द हुने अवस्थामा, पारिश्रमिक नपाएको भन्दै करारका स्वास्थ्यकर्मीहरुको अल्टिमेटम

पुस १२, सिन्धुली/ सिन्धुली अस्पतालमा कार्यरत छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले अस्पतालको सेवा बन्द गर्ने चेतावनी दिएका छन् । उनीहरुले पारिश्रमिक र दशैं तिहारको चाडवाड खर्च सुविधा नपाएको भन्दै काम बन्द गर्ने चेतावनी दिएका...

भानुभक्त गुरुङको सफलता : क्याम्पस टपरदेखि प्रमुखसम्म

पुस १२,सिन्धुली/ कमलामाई नगरपालिका–४ ढुङ्ग्रेबासमा अवस्थित सिन्धुली बहुमुखी क्याम्पसको प्रमुखमा भानुभक्त गुरुङ नियुक्त हुनुभएको छ । गोलन्जोर गाउँपालिका निवासी गुरुङलाई क्याम्पस व्यवस्थापन समितिको बुधबार बसेको बैठकले क्याम्पस प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।...

प्याब्सन सिन्धुलीको नवौँ सप्ताहाव्यापी खेलकुद प्रतियोगिता समापन

पुस १०,सिन्धुली/प्याब्सन सिन्धुलीको नवौँ सप्ताहाव्यापी खेलकुद प्रतियोगिता आज सिन्धुलीमाढीमा समापन भएको छ । प्याब्सन सिन्धुलीका अध्यक्ष मनोज प्रधानको अध्यक्षता तथा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र पोख्रेलको प्रमुख आतिथ्यतामा सप्ताहाव्यापी खेलकुद प्रतियोगिताको समापन भएको हो...

च्याउकोटको थ्रीडि लाइट अज्ञात समुहले तोडफोड गरे, २ लाखको क्षति

पुस ९,सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका ४ स्थित च्याउकोट डाँडामा निर्माण गरिएको थ्रीडि लाइट तोडफोड गरिएको छ । थ्रीडि लाइट माथि अज्ञात समुह द्धारा तोडफोड गरेका हुन् ।बागमती प्रदेशमै पहिलो पटक सिन्धुलीमा प्रयास होटल सिन्धुलीले संचालन...

जनताका मुद्दामा दलभन्दा माथि उठेर काम गर्ने छु : सांसद डाक्टर कार्की

पुस ९, सिन्धुली/राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रिय सदस्य तथा प्रनिनिधिसभा सदस्य डाक्टर चन्दा कार्कीले जनताका मुद्दामा दलभन्दा माथि उठेर काम गर्ने बताउनु भएको छ । भेटघाटका क्रममा आज सिन्धुलीमाढीमा आइपुग्नु भएकी सांसद कार्कीले दलले गलत...

बस र मोटरसाईकल ठोकिदा दुई जनाको मृत्यु, विपी राजमार्ग अवरुद्ध

पुस ९, सिन्धुली/सुनकोशी गाउँपालिका ३, बोहोरेटार स्थित वि.पि. राजमार्गमा मोटर साईकल र बस ठोक्किदा मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा खोटाङ जिल्ला दिक्तेल नगरपालिका १० का १८ वषिया मुनाकला राई र...