मुख्य खबर

सिन्धुलीमा एक जना पुरुषको वेवारिशे शव फेला

पुस २२, सिन्धुली/सिन्धुलीमा एक जना पुरुषको वेवारिशे शव फेला परेको छ । गोलन्जोर गाउँपालिका वडा नम्बर ५ स्थित सल्लेरी सामुदायिक जङ्गलमा शनिबार वेवारिसे अवस्थामा शव फेला परेको हो । जङ्गलको बिचमा घोप्टो परेको अवस्थामा...

नगरप्रमुख पोख्रेलको प्रतिबद्धता : उत्कृष्ट, पिछडिएका र अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृत्ति

पुस २०, सिन्धुली/कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र पोख्रेलले सिन्धुली बहुमुखी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरिदिने प्रतिबद्धता जनाउनुभएको छ । क्याम्पसका अध्यक्षसमेत रहनुभएका नगरप्रमुख पोख्रेलले उत्कृष्ट, पिछडिएका समुदाय र अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृत्ति...

सिन्धुलीमा एक पुरुष मृत अवस्थामा फेला

पुस २०, सिन्धुली/सिन्धुलीमा आज एक पुरुष मृत अवस्थामा फेला परेका छन् । दुधौली नगरपालिका वडा नम्बर ६ लालभिति स्थित कमला नदिमा घोप्टो परको अवस्थामा एक जना पुरुषको शव फेला परको हो ।मृतक दुधौली नगरपालिका...

संयुक्त ‘कला कार्यशाला’ बाट १९ वटा क्यानभास चित्र कलाघरलाई हस्तानतरण

पुस २०, सिन्धुली/ललितकला प्रज्ञाप्रतिष्ठान नेपाल र राष्ट्रिय कलाघर सिन्धुलीको संयुक्त ‘कला कार्यशाला’ आयोजनामा नेपालका १९ जना बरिष्ठ चित्रकारहरुले कोरेका क्यानभास चित्र आज कलाघरलाई हस्तानरण गरिएको छ । ललितकला प्रज्ञाप्रतिष्ठान नेपाल उपकुलपति लालकाजि लामाको अध्यक्षता...

महोत्सव नरोके आन्दोलनमा उत्रने उद्योग वाणिज्य संघ सिन्धुलीको चेतावनी

पुस १९, सिन्धुली/सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीले पुस २७ गतेबाट सिन्धुलीमाढीमा हुने मेला महोत्सवप्रति आपति जनाएको छ । उद्योग वाणिज्य संघ सिन्धुलीले व्यवसायिक मन्दिले तहस नहस भएको समयमा पनि सम्बन्धित निकायले मेला महोत्सव गर्न...

सिन्धुलीको गौमती खोलामा बोटिङ सुरु

पुस १८, सिन्धुली/सिन्धुलीको गौमती खोलामा बोटिङ सुरु गरिएको छ । स्थानीय पर्यटन प्रवर्द्धनको लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन कमलामाई नगरपालिकाको वडा नम्बर ५, ८ र ११ को त्रिवेणी किनार माइस्थान मन्दिर छेउमा बोटिङ सुरु...