मुख्य खबर

सिन्धुलीको दुधौलीमा करेण्ट लागेर एकजनाको मृत्यु

मंसिर ७, सिन्धुली/सिन्धुलीको दुधौली करेण्ट लागेर एकजनाको मृत्यु भएको छ । दुधौली नगरपालिका वडा नम्बर १२ मवियाका विर बहादुर तामाङको आफ्नै घरमा प्लकमा तार जोड्ने क्रममा मरेण्ट लागेर मृत्यु भएको हो ।आज विहान ६ः३०...

सिन्धुलीमा छोराले रड प्रहार गरेर आफ्नै बुवाको हत्या गरे

मंसिर ७, सिन्धुली/सिन्धुलीमा छोराले आफ्नै बुवाको हत्या गरेका छन् । हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ शिखरडाँडाँका ३२ बर्षीय दावा घिसिङले आफ्नै बुवा ७२ बर्षीय बुद्धिमान घिसिङको टाउँमा फलामको रड प्रहार गरेर हत्या गरेका हुन्...

जिर्गादोभानमा एक वृद्धा मृत फेला

मंसिर ६, सिन्धुली/ तीनपाटन गाउँपालिका १ क्वान्द्रे बस्ने ६९ वर्षीय पिताम्वर ठकुरी मृत फेला परेको छ। ठकुरी बेलघारी बजारमा पसल गर्दै आईरहेका थिए । हिजो विहान घर जान्छु भनी हिडका ठकुरी घरबाट करिब १...

सिन्धुलीमा १ लाख भन्दा बढी मानिस स्वास्थ्य बिमित

मंसिर ६, सिन्धुली/सिन्धुलीमा १ लाख भन्दा बढी मानिस नेपाल सरकारद्धारा सन्चालित स्वास्थ्य बीमा कार्यक्रममा समेटिएका छन् । हाल सम्म जिल्लाका ५३ हजार १ सय ३० जना पुरुष र ५५ हजार ६ सय १० जना...

हायसले साईकललाई ठक्कर दिदा साईकल यात्रीको मृत्यु

मंसिर ४, सिन्धुली/हायसले साईकललाई ठक्कर दिदा साईकल यात्रीको मृत्यु भएको छ। आज दुधौली नगरपालिका – ७ सिनराई माथि मदन भण्डारी राजमार्गमा काठमाण्डौबाट विराटनगर तर्फ जाँदै गरेको हायसले सोही दिशाबाट जाँदै गरेको साईकललाई ठक्कर दिदा...

सिन्धुलीमा बस र मोटरसााइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु, एक जना घाइते

मंशिर ४, सिन्धुली/सिन्धुलीमा बस र मोटरसााइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरी जिल्ला बर्दिबास नगरपालिका वडा नम्बर २ का ४३ बर्षीय श्याम चौधरी रहेका छन् ।...