-
कार्तिक २०/ शेयर बजार आज सोमवार दोहोरो अङ्कले बढेको छ । हिजो आइतवार साढे २१ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ३० अङ्कले बढेर एक हजार आठ सय ४७ दशमलव ५४ विन्दुमा पुगेको छ ।
News Desk 0 response सोमवार, कार्तिक २०, २०८०
आज सबै समूहको शेयर उकालो लागेको छ । सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट नेपालको शेयर १० प्रतिशत र सिद्धार्थ प्रिमियर इन्सुरेन्सको शेयर झन्डै १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन लक्ष्मी लघुवित्त र विन नेपाल लघुवित्तको शेयर चार प्रतिशतले ओरालो लागेको छ ।
आज ३५ लाख ५५ हजार कित्ता शेयर ९३ करोड ८९ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोल्टी होटलको छ करोड ४३ लाख र सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको पाँच करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

सम्बन्धित शीर्षकहरु
-
प्रथम फिक्कल गाउँपालिका लगानी सम्मेलन
सोमवार, मंसिर ११, २०८० -
सिन्धुलीको मरिणमा पौष ६ गतेबाट चौथो मरिण..
आइतवार, मंसिर १०, २०८० -
भिजेको जुत्ता
आइतवार, मंसिर १०, २०८० -
नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी महासंघ सिन्धुलीको..
शनिबार, मंसिर ९, २०८० -
कार्यक्रममै भक्कानीय गोपि आछामी
शुक्रबार, मंसिर ८, २०८०
-
प्रथम फिक्कल गाउँपालिका लगानी सम्मेलन
सोमवार, मंसिर ११, २०८० -
सिन्धुलीको मरिणमा पौष ६ गतेबाट चौथो मरिण..
आइतवार, मंसिर १०, २०८० -
नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी महासंघ सिन्धुलीको..
शनिबार, मंसिर ९, २०८० -
कार्यक्रममै भक्कानीय गोपि आछामी
शुक्रबार, मंसिर ८, २०८० -
पुर्व जनमुक्ति सेना नेपाल सिन्धुलीको अध्यक्षमा शरण..
शुक्रबार, मंसिर ८, २०८०
-
सिन्धुलीमा बस र मोटरसााइकल एक आपसमा ठोक्किदा..
सोमवार, मंसिर ४, २०८० -
सिन्धुलीमा छोराले रड प्रहार गरेर आफ्नै बुवाको..
बिहिबार, मंसिर ७, २०८० -
पुर्व जनमुक्ति सेना नेपाल सिन्धुलीको अध्यक्षमा शरण..
शुक्रबार, मंसिर ८, २०८० -
सिन्धुलीको मरिणमा पौष ६ गतेबाट चौथो मरिण..
आइतवार, मंसिर १०, २०८० -
हायसले साईकललाई ठक्कर दिदा साईकल यात्रीको मृत्यु
सोमवार, मंसिर ४, २०८०