-
जेठ १७, सिन्धुली/गायक स्वरुपराज आचार्य र संगितकार रमेश खड्काको नयाँ आधुनिक गीत सार्वजनिक भएको छ।चर्चीत भर्सटायल गायक स्वरुपराज आचार्यको स्वर तथा गायक तथा संगितकार रमेश खड्काको संगितमा ‘ठोकिएका पाईलाहरु’ बोलको नयाँ आधुनिक गीत सार्वजनिक गरिएको हो । गायक आचार्यको स्वर र खड्काको संगितमा यस अघि पनि दर्जनौ सुगम संगित बजारमा आइसकेका छन् । यसैक्रममा शिवशरण खड्काको शव्दमा अहिले ‘ठोकिएका पाईलाहरु’ बोलको सुगम संगित तयार भएको छ ।
संगितमा नै आफ्नो डेढ दशक समय विताइसकेका खड्काले दर्जनौँ गीतहरुमा स्वर दिएका छन् भने ५ सय भन्दा बढि गीतहरुमा संगित भरिसक्नुभएको छ । नेपालका नयाँ तथा पूराना अधिकांस गायक गायीकाहरुले खड्काको संगितमा स्वर दिइसकेका छन् । यसपटक चर्चित गायक स्वरुपराज आचार्यको स्वरलाई संगितकार खड्काले फेरी एकपटक नेपाली संगितप्रेमीहरुमाझ ल्याउनुभएको छ । सुगम संगितका पारखीहरुले यस्तो गीत मन पराउने संगितकार खड्काको भनाई छ । गीतको एरेन्जमेन्ट दुर्गा बहादुर तामाङ्ले गर्नुभएको छ ।
News Desk 0 response बुधबार, जेष्ठ १७, २०८०

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२