-
जेठ १७, सिन्धुली/गायक स्वरुपराज आचार्य र संगितकार रमेश खड्काको नयाँ आधुनिक गीत सार्वजनिक भएको छ।चर्चीत भर्सटायल गायक स्वरुपराज आचार्यको स्वर तथा गायक तथा संगितकार रमेश खड्काको संगितमा ‘ठोकिएका पाईलाहरु’ बोलको नयाँ आधुनिक गीत सार्वजनिक गरिएको हो । गायक आचार्यको स्वर र खड्काको संगितमा यस अघि पनि दर्जनौ सुगम संगित बजारमा आइसकेका छन् । यसैक्रममा शिवशरण खड्काको शव्दमा अहिले ‘ठोकिएका पाईलाहरु’ बोलको सुगम संगित तयार भएको छ ।
संगितमा नै आफ्नो डेढ दशक समय विताइसकेका खड्काले दर्जनौँ गीतहरुमा स्वर दिएका छन् भने ५ सय भन्दा बढि गीतहरुमा संगित भरिसक्नुभएको छ । नेपालका नयाँ तथा पूराना अधिकांस गायक गायीकाहरुले खड्काको संगितमा स्वर दिइसकेका छन् । यसपटक चर्चित गायक स्वरुपराज आचार्यको स्वरलाई संगितकार खड्काले फेरी एकपटक नेपाली संगितप्रेमीहरुमाझ ल्याउनुभएको छ । सुगम संगितका पारखीहरुले यस्तो गीत मन पराउने संगितकार खड्काको भनाई छ । गीतको एरेन्जमेन्ट दुर्गा बहादुर तामाङ्ले गर्नुभएको छ ।
News Desk 0 response बुधबार, जेष्ठ १७, २०८०
सम्बन्धित शीर्षकहरु
कनपा.४ को रक्तमाला मन्दिरमा फूलपाती भित्र्याइयो
बिहिबार, अशोज २४, २०८१शासकीय अराजकता र सामाजिक अराजकतालाई अनुशासनको दायरामा ल्याउन ढिलाइ गर्नु हुँदैन
सोमवार, अशोज २१, २०८१सिन्धुलीका ६ स्थानमा ‘यात्रु सहायता कक्ष’
आइतवार, अशोज २०, २०८१सबैभन्दा उन्नत चेतना शिक्षकसंग हुन्छ : सांसद दाहाल
शनिबार, अशोज १९, २०८१-
कनपा.४ को रक्तमाला मन्दिरमा फूलपाती भित्र्याइयो
बिहिबार, अशोज २४, २०८१ -
शासकीय अराजकता र सामाजिक अराजकतालाई अनुशासनको दायरामा..
सोमवार, अशोज २१, २०८१ -
सिन्धुलीका ६ स्थानमा ‘यात्रु सहायता कक्ष’
आइतवार, अशोज २०, २०८१ -
सबैभन्दा उन्नत चेतना शिक्षकसंग हुन्छ : सांसद..
शनिबार, अशोज १९, २०८१ -
मरिण गाउँपालिका र विद्यालयवीच `करेसाबारी व्यवस्थापन कार्यक्रम’..
शनिबार, अशोज १९, २०८१
-
कनपा.४ को रक्तमाला मन्दिरमा फूलपाती भित्र्याइयो
बिहिबार, अशोज २४, २०८१ -
सिन्धुलीका ६ स्थानमा ‘यात्रु सहायता कक्ष’
आइतवार, अशोज २०, २०८१ -
सबैभन्दा उन्नत चेतना शिक्षकसंग हुन्छ : सांसद..
शनिबार, अशोज १९, २०८१ -
मरिण गाउँपालिका – ६ को वडा स्तरिय..
शुक्रबार, अशोज १८, २०८१ -
चाडपर्वले पारिवारिक एवं सामाजिक सम्बन्धलाई मजबुत पार्दछ..
शुक्रबार, अशोज १८, २०८१
-
सिस्नेरीमा माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते,..
शुक्रबार, अशोज १८, २०८१ -
सिन्धुली बहुमुखी क्याम्पसले जित्यो एसएमसी कपको उपाधि
मङ्लबार, अशोज १५, २०८१ -
पहिरो पन्छाएपछि मध्य पहाडी राजमार्ग सुचारु
बिहिबार, अशोज १७, २०८१ -
शासकीय अराजकता र सामाजिक अराजकतालाई अनुशासनको दायरामा..
सोमवार, अशोज २१, २०८१ -
बाढीबाट प्रभावित मुल्कोटमा पशुपति आधारभूत विद्यालय पूर्ण..
बुधबार, अशोज १६, २०८१