-
ठाउँ त्यहि छ अनि गाउँ पनि
मान्छे त्यहि अनि म पनि
दशैंको रौनक उस्तैछ अझै पनि
हर्ष, उमङ्ग, अनि उल्लास भरिएको
सम्पूर्ण छ तर छैन एक ढिका
देख्दा रंगिन छन् तर सबै फिका–फिका ।त्यो खन्युको रुख अनि नाइलनको डोरी
बुवा, हजुर गएपछि त
त्यहाँ एकलौटी पिङ् मेरा लागि कहिल्यै झुन्डिएन
विना स्वार्थको न्यानो स्पर्श अनि माया
कहिल्यै पनि झुल्किएन
न घुमे लट्टाइ धागो, न उडे चंगा ।घडि पनि छ, सँगै अनगिन्ति चिजबिजहरु
तर पनि सन्तुष्टि कहाँ कहाँ
त्यो घडि अनि नयाँ नानाको स्वाद
अव देख्दिन उस्तै जहाँ त्यहाँ
स्वार्थका च्यादरहरु तानातान भैरहेकावेला
तिम्रो निःस्वार्थ ममता
म भुलूँला कहाँ ।सायद, त्यसैले त होला
रमाइला छन् यी दशैंहरु
तर,
तिमी हुँदा जस्तो दशैं
म भेटुँला र कहाँ ।- किरण खड्का
कनपा.५, सिन्धुली ।
- किरण खड्का

सम्बन्धित शीर्षकहरु
-
सिन्धुलीमाढीमा आज खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन
बिहिबार, अशोज ११, २०८० -
रेबिज सप्ताह अन्तर्गत छाडा छोडिएका ३ सय..
बुधबार, अशोज १०, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८० -
शिक्षकहरुको लागि स्टिम पद्धति सम्वन्धि प्रशिक्षक प्रशिक्षण..
आइतवार, अशोज ७, २०८०
-
सिन्धुलीमाढीमा आज खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन
बिहिबार, अशोज ११, २०८० -
रेबिज सप्ताह अन्तर्गत छाडा छोडिएका ३ सय..
बुधबार, अशोज १०, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८० -
नेपाल तामाङ घेदुङ सिन्धुलीको अध्यक्षमा सुरत स्याङ्तान..
आइतवार, अशोज ७, २०८०
-
नेपाल तामाङ घेदुङ सिन्धुलीको नौ औँ जिल्ला..
शनिबार, अशोज ६, २०८० -
सांसद बोम्जनद्धारा नेपाल तामाङ घेदुङ सिन्धुलीको अधिवेशनलाई..
बुधबार, अशोज ३, २०८० -
नेपाल तामाङ घेदुङ सिन्धुलीको अध्यक्षमा सुरत स्याङ्तान..
आइतवार, अशोज ७, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८०