मुख्य खबर

जन्ति लिएर आएको गाडी दुर्घटना हुँदा १३ जना घाईते

मंसिर २३, सिन्धुली/जन्ति लिएर आएको मिनि बोलेर‍ गाडी दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका ३ टाप्के डाँडाबाट कमलामाई नगरपालिका १ बेलटार तर्फ जन्ति लिएर फर्कने क्रममा हरिहरपुरगढी २ रतनपुरमा...

नेपाल राष्ट्रिय कर्मचारी संगठन स्तानीय तह गोलन्जोर गाउँकमिटीको ईन्चार्जमा पहाडी र अध्यक्षमा हमाल सर्बसम्मत चयन

मंसिर २३, सिन्धुली/नेपाल राष्ट्रिय कर्मचारी संगठन स्तानीय तह गोलन्जोर गाउँपालिका स्तरिय प्रथम भेला आज खनियाँखर्कमा सम्पन्न भएको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठन स्तानिय तह सिन्धुलीका अध्यक्ष सुदिप केसिको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य...

महिलाहरुको लागि कानुनी अधिकार, प्रस्तावना लेखन तथा नेतृत्व विकास सम्बन्धी ३ दिने तालिम सुरु

मंसिर २२,सिन्धुली/महिलाहरुको लागि कानुनी अधिकार,प्रस्तावना लेखन तथा नेतृत्व विकास सम्बन्धी ३ दिने तालिम आज बाट सिन्धुलीमाढीमा सुरु भएको छ । लैङ्घिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा क्रियाशिल महिला पत्रकार (डब्लुडब्लुजे) सिन्धुलीको आयोजना तथा...

मरिणमा सडक स्तरोन्नतीको लागि प्रादेशिक सडक डिभिजनको ६ योजना

मंसिर २०, सिन्धुली/बागमती प्रादेशिक सडक डिभिजन कार्यालयको बिनियोजित बजेटबाट मरिण गाउँपालिकामा विभिन्न ६ वटा योजना मार्फत सडक स्तरोन्नति हुने भएको छ । प्रादेशिक सडक डिभिजन कार्यालयले योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन गराउन मरिण गाउँपालिकालाई...

तीनपाटनमा १ हजार भन्दा बढिको निःशुल्क आँखा जाँच, ९७ जना मोतियाबिन्दुका बिरामी फेला

मंसिर १९, सिन्धुली/सिन्धुलीको तीनपाटन गाउँपालिका वडा नम्बर १ बेलघारी प्राथमिक स्वास्थ्य केन्द्रमा आज ३ सय ३४ जनाको निःशुल्क आँखा जाँच गरिएको छ । नेपाल रेडक्रस सोसाइटी सिन्धुलीद्धारा सन्चालित सामुदायिक आँखा उपचार केन्द्रको आयोजनामा निशुल्क...

खस्केको शिक्षा उकास्न कमलामाई नगरपालिकाले सिकाई आपुरण तथा द्रुत सिकाई योजना सुरु गर्ने

मंसिर १८, सिन्धुली/कोभिड १९ ले खस्केको शिक्षा उकास्न सिन्धुलीको कमलामाई नगरपालिकाका सामुदायिक विद्यालयमा सिकाई आपुरण तथा द्रुत सिकाई योजना सुरु गरिने भएको छ । आज कमलामाई नगरपालिकाको आयोजनामा सिकाई आपुरण तथा द्रुत सिकाई योजना...