मुख्य खबर

सिलामेमा देउसी भैलो कार्यक्रमबाट २ लाख भन्दा बढी नगद संकलन

कार्तिक २८,सिन्धुली÷सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ५ सिलामे स्थित कमला माध्यमिक विद्यालमा पूर्व विद्यार्थी समाजले आयोजना गरेको बृहत देउसी भैलो कार्यक्रमबाट २ं लाख ५४ हजार ४ सय ७६ रुपैयाँ नगद संकलन भएको छ ।...

आजाद स्मृति चौथो फुटबल प्रतियोताको उपाधि ब्याङखाडी युवा क्लवले हात पार्यो

कार्तिक २५, सिन्धुली/सहिद ऋषिराज देवकोटा (आजाद) स्मृति चौथो फुटबल प्रतियोताको उपाधि ब्याङखाडी युवा क्लब ब्याङखाडी महोत्तरीले हात पारेको छ । आज भएको फाइनल प्रतियोगिता दुधौली तालिम केन्द्र दुधौली सिन्धुली लाई १—४ गोल अन्तरले हराउँदै...

आजाद स्मृति चौथो फुटबल प्रतियोगिताको फाइनलमा ब्याङखाडी र प्रहरी तालिम केन्द्र भिड्दै

कार्तिक २४,सिन्धुली/सिन्धुलीमा जारी सहिद ऋषिराज देवकोटा (आजाद) स्मृति चौथो फुटबल प्रतियोताको शनिबार (भोलि) फाइलन खेल हुनेछ । फाइनल खेल ब्याङखाडी युवा क्लव ब्याङखाडी महोत्तरी र दुधौली प्रहरी तालिम केन्द्र दुधौली बीच प्रतिष्पर्धा हुने भएको...

विद्यालयमा खानेपानी व्यवस्थापानका लागि पुर्व विद्यार्थीद्वारा संयुक्त देउसी कार्यक्रमको आयोजना

कार्तिक २४, सिन्धुली/कमला विद्यार्थी जनज्योति माध्यमिक विद्यालय सिलामेका पुर्व विद्यार्थी समाजले विद्यालयको खनेपानी व्यवस्थपन गर्न संयुक्त देउसी भैलो तथा पूर्व विद्यार्थी भेटभाट कार्यक्रमको आयोजना गरको छ । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ५ सिलामेमा...

प्रदेश सरकारले विश्वविद्यालय सञ्चालनको लागि प्रक्रिया अगाडी बढाएकाछौं : मुख्यमन्त्री जमरकटेल

कात्तिक २३, सिन्धुली/बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकटेलले प्रदेश सरकारले प्राविधिक शिक्षाका लागि विश्वविद्यालय सञ्चालनको लागि प्रक्रिया अगाडी बढाएको वताउनुभयो । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ४ स्थित मरिण खोलामा हाकपारा र चाइचुट्टि जोड्ने झोलुङ्गे...

मरिण खोलामा हाकपारा र चाइचुट्टि जोड्ने झोलुङ्गे पुलको संयुक्त उद्घाटन

कार्तिक २३, सिन्धुली/सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ४ स्थित मरिण खोलामा हाकपारा र चाइचुट्टि जोड्ने झोलुङ्गे पुलको संयुक्त उद्घाटन गरिएको छ । आज बागमती प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयको आयोजनामा नेपाल सरकारका सहरी विकास...