-
वैशाख ५, सिन्धुली/सिन्धुलीमा चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा ट्राफिक कारबाहीबाट झण्डै डेढ करोड रुपैयाँ राजस्व संकलन भएको छ । जिल्ला ट्राफिक कार्यालय सिन्धुलीका अनुसार साउनदेखि चैत मसान्तसम्म एक करोड ४८ लाख ७८ हजार ५०० रुपैयाँ राजस्व उठेको छ । ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकमाथि गरिएको कारबाहीबाट उक्त राजस्व उठेको हो ।
उक्त अवधिमा १९ हजार ४५१ सवारी चालकमाथि कारबाही भएको जिल्ला ट्राफिक कार्यालय सिन्धुलीका प्रमुख यज्ञबहादुर पालले जानकारी दिनुभयो । उहाँका अनुसार साउन महिनामा सबैभन्दा कम एक हजार १२ कारबाही भएका थिए । जसबाट सात लाख ६५ हजार रुपैयाँ राजस्व उठेको थियो ।
News Desk 0 response बुधबार, बैशाख ५, २०८१
यस्तै सबैभन्दा बढी मंसिर महिनामा दुई हजार ८०३ सवारी चालकमाथि कारबाही हुँदा २० लाख ८५ हजार रुपैयाँ राजस्व उठेको थियो ।
भदौ महिनामा एक हजार ४९९ कारबाहीबाट ११ लाख २३ हजार रुपैयाँ, असोजमा दुई हजार २०५ कारबाहीबाट १७ लाख १६ हजार ५०० र कात्तिकमा एक हजार ८५७ कारबाहीबाट १४ लाख २० हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख पालले बताउनुभयो ।
यसैगरी पुस महिनामा दुई हजार ७०३ कारबाही हुँदा २० लाख ४० हजार ५०० रुपैयाँ राजस्व उठेको थियो । माघमा दुई हजार ६७३ कारबाहीबाट २० लाख ३५ हजार ५००, फागुनमा २ हजार ३५३ कारबाहीबाट १८ लाख ३१ हजार ५०० र चैतमा २ हजार ३४६ कारबाहीबाट १८ लाख ६१ हजार ५०० रुपैयाँ राजस्व उठेको जिल्ला ट्राफिक कार्यालय सिन्धुलीले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
सम्बन्धित शीर्षकहरु
नेकपा एमालेले जिल्लाको ९ वटै पालिकामा अधिवेशन गदैँ
सोमवार, जेष्ठ ७, २०८१लागु औषध सहित २ जना युवक पक्राउ
सोमवार, जेष्ठ ७, २०८१कुडुलेमा लेदो माटो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध
सोमवार, जेष्ठ ७, २०८१मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग बाणिज्य संघको आपत्ति
आइतवार, जेष्ठ ६, २०८१-
नेकपा एमालेले जिल्लाको ९ वटै पालिकामा अधिवेशन..
सोमवार, जेष्ठ ७, २०८१ -
लागु औषध सहित २ जना युवक पक्राउ
सोमवार, जेष्ठ ७, २०८१ -
कुडुलेमा लेदो माटो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध
सोमवार, जेष्ठ ७, २०८१ -
मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग..
आइतवार, जेष्ठ ६, २०८१ -
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१
-
नेकपा एमालेले जिल्लाको ९ वटै पालिकामा अधिवेशन..
सोमवार, जेष्ठ ७, २०८१ -
लागु औषध सहित २ जना युवक पक्राउ
सोमवार, जेष्ठ ७, २०८१ -
कुडुलेमा लेदो माटो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध
सोमवार, जेष्ठ ७, २०८१ -
मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग..
आइतवार, जेष्ठ ६, २०८१ -
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१
-
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
कुडुलेमा लेदो माटो खस्दा मध्यपहाडी लोकमार्ग अबरुद्ध
सोमवार, जेष्ठ ७, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
लागु औषध सहित २ जना युवक पक्राउ
सोमवार, जेष्ठ ७, २०८१