-
सुरुमा सबैले विश्वास गर्छ प्यार गर्छ ।
कसले सोच्छ र आफ्नाले गद्दार गर्छ !!महोदय ! बाँचुन्जेल हो दुनियाँले खुट्टा तान्ने ।
मरे पछि दुश्मनले पनि जयजयकार गर्छ !!तपाईं पागल भन्नु हुन्छ, कि असल प्रेमी ।
जो छाडि गएको प्रेमीकाको ईन्तजार गर्छ !!दुश्मनले काट्दा नदुख्ने मन त्यतिखेर दुख्छ ।
जब आफन्तले औकात हेरेर व्यवहार गर्छ !!झ्याल ढोका बन्द छ मध्य रातमा र पनि ।
तिम्रो यादहरु दिलसम्म कसरी सवार गर्छ !!जीवनको अन्तिम गन्तव्य आर्यघाटसम्म हो ।
दुनियाँ कहाँसम्म पुग्नलाई यति हतार गर्छ !!
News Desk 0 response आइतवार, फाल्गुन २७, २०८०
कृष्ण थिङ
मरिण गाउँपालिका,सिन्धुली
हाल कोरिया
सम्बन्धित शीर्षकहरु
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको म्याद गुज्रेका सामग्री जफत गरी नष्ट
मङ्लबार, जेष्ठ १, २०८१गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु
मङ्लबार, जेष्ठ १, २०८१मरिण गाउँ कमिटिको मुखपत्र ‘मरिण जागरण’ विमोचन
सोमवार, बैशाख ३१, २०८१जिल्लामा मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै, ६ सयले सेवा लिए
आइतवार, बैशाख ३०, २०८१-
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
सुनकोशीमा खानेपानीको पाइप वितरण
सोमवार, बैशाख ३१, २०८१ -
मरिण गाउँ कमिटिको मुखपत्र ‘मरिण जागरण’..
सोमवार, बैशाख ३१, २०८१ -
जिल्लामा मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै, ६..
आइतवार, बैशाख ३०, २०८१
-
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
सुनकोशीमा खानेपानीको पाइप वितरण
सोमवार, बैशाख ३१, २०८१ -
जिल्लामा मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै, ६..
आइतवार, बैशाख ३०, २०८१ -
मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता..
शनिबार, बैशाख २९, २०८१
-
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१ -
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१ -
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१