-
असार १,सिन्धुली/नेपाल कम्युनिष्ट पार्टी (एमाले) तीनपाटन गाउँपालिका –३ वडा कमिटीको अध्यक्षमा पुनः कबिन्द्र गोले सर्वसम्मत चयन हुनुभएको छ । ३ नम्बर वडाको आज गोटगाउँमा भएको दास्रो वडा अधिवेशनबाट अध्यक्षमा पुनः गोले सर्वसम्मत चयन हुनुभएको हो ।गोलेको अध्यक्षमा ३१ जनाको नयाँ वडा कमिटी चयन छ । उपाध्यक्षमा लाल बहादुर बम्जन,सचिवमा पदम कुमारी स्याङ्तान, उपसचिवमा दुर्गा तामाङ र बिक्रम बस्नेत सहित ३१ जनाको वडा कमिटी सर्वसम्मत चयन भएको तीनपाटन गाउँ कमिटी सदस्य अजय मोक्तानले जानकारी दिनुभयो ।
नेकपा एमाले ३ नम्बर वडा कमिटीको आयोजनामा भएको दास्रो अधिवशेनलाई सम्बोधन गर्नुहुँदै एमाले तीनपाटन गाउँ कमिटी उपाध्यक्ष गोबिन्द राउतले नयाँ वडा कमिटीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।उहाँले वडामा रहेर सक्रियताका साथ काम गर्नको लागि सम्पुर्णमा अनुरोध समेत गर्नुभएको छ ।
अधिवेशनमा तीनपाटन गाउँकमिटी सचिव मायानाथ पहाडी,पुर्व गाउँपालिका उपाध्यक्ष पदममाया तामाङको उपस्थिती रहेको थियो ।नेकपा एमाले सिन्धुलीले जिल्लाको ९ वटै पालिकाका वडाको अधिवेशन धमाधम सम्पन्न गरिरहेको छ ।
News Desk 0 response शनिबार, असार २, २०८१
सम्बन्धित शीर्षकहरु
कनपा.४ को रक्तमाला मन्दिरमा फूलपाती भित्र्याइयो
बिहिबार, अशोज २४, २०८१शासकीय अराजकता र सामाजिक अराजकतालाई अनुशासनको दायरामा ल्याउन ढिलाइ गर्नु हुँदैन
सोमवार, अशोज २१, २०८१सिन्धुलीका ६ स्थानमा ‘यात्रु सहायता कक्ष’
आइतवार, अशोज २०, २०८१सबैभन्दा उन्नत चेतना शिक्षकसंग हुन्छ : सांसद दाहाल
शनिबार, अशोज १९, २०८१-
कनपा.४ को रक्तमाला मन्दिरमा फूलपाती भित्र्याइयो
बिहिबार, अशोज २४, २०८१ -
शासकीय अराजकता र सामाजिक अराजकतालाई अनुशासनको दायरामा..
सोमवार, अशोज २१, २०८१ -
सिन्धुलीका ६ स्थानमा ‘यात्रु सहायता कक्ष’
आइतवार, अशोज २०, २०८१ -
सबैभन्दा उन्नत चेतना शिक्षकसंग हुन्छ : सांसद..
शनिबार, अशोज १९, २०८१ -
मरिण गाउँपालिका र विद्यालयवीच `करेसाबारी व्यवस्थापन कार्यक्रम’..
शनिबार, अशोज १९, २०८१
-
कनपा.४ को रक्तमाला मन्दिरमा फूलपाती भित्र्याइयो
बिहिबार, अशोज २४, २०८१ -
सिन्धुलीका ६ स्थानमा ‘यात्रु सहायता कक्ष’
आइतवार, अशोज २०, २०८१ -
सबैभन्दा उन्नत चेतना शिक्षकसंग हुन्छ : सांसद..
शनिबार, अशोज १९, २०८१ -
मरिण गाउँपालिका – ६ को वडा स्तरिय..
शुक्रबार, अशोज १८, २०८१ -
चाडपर्वले पारिवारिक एवं सामाजिक सम्बन्धलाई मजबुत पार्दछ..
शुक्रबार, अशोज १८, २०८१
-
सिस्नेरीमा माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते,..
शुक्रबार, अशोज १८, २०८१ -
सिन्धुली बहुमुखी क्याम्पसले जित्यो एसएमसी कपको उपाधि
मङ्लबार, अशोज १५, २०८१ -
पहिरो पन्छाएपछि मध्य पहाडी राजमार्ग सुचारु
बिहिबार, अशोज १७, २०८१ -
शासकीय अराजकता र सामाजिक अराजकतालाई अनुशासनको दायरामा..
सोमवार, अशोज २१, २०८१ -
बाढीबाट प्रभावित मुल्कोटमा पशुपति आधारभूत विद्यालय पूर्ण..
बुधबार, अशोज १६, २०८१