-
भदौ २५, सिन्धुली/नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीका सभापति कृष्णहरि घिमिरेलाई पितृ शोक परको छ । उहाँका बुबा योगेन्द्रप्रसाद घिमिरको ८५ बर्षको उमेरमा सोमवार (आज) निधन भएको हो ।
News Desk 0 response सोमवार, भदौ २५, २०८०
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीका पूर्व सभापति तथा अधिवक्ता लिलानाथ घिमिरे, पत्रकार लक्ष्मण घिमिरे र नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीका कार्यसमिति सदस्य तथा प्रेस सेन्टर नेपालका सदस्य गिता घिमिरेका पिता योगेन्द्रप्रसाद घिमिरेको ८५ वर्षको उमेरमा घरमा नै दुःखद् निधन भएको हो । यस दुःखद घडीमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सिन्धुली लगायत विभिन्न संघ संगठनले समवेदन प्रकट गरको छ ।

सम्बन्धित शीर्षकहरु
-
सिन्धुलीमाढीमा आज खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन
बिहिबार, अशोज ११, २०८० -
रेबिज सप्ताह अन्तर्गत छाडा छोडिएका ३ सय..
बुधबार, अशोज १०, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८० -
शिक्षकहरुको लागि स्टिम पद्धति सम्वन्धि प्रशिक्षक प्रशिक्षण..
आइतवार, अशोज ७, २०८०
-
सिन्धुलीमाढीमा आज खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन
बिहिबार, अशोज ११, २०८० -
रेबिज सप्ताह अन्तर्गत छाडा छोडिएका ३ सय..
बुधबार, अशोज १०, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८० -
नेपाल तामाङ घेदुङ सिन्धुलीको अध्यक्षमा सुरत स्याङ्तान..
आइतवार, अशोज ७, २०८०
-
नेपाल तामाङ घेदुङ सिन्धुलीको नौ औँ जिल्ला..
शनिबार, अशोज ६, २०८० -
सांसद बोम्जनद्धारा नेपाल तामाङ घेदुङ सिन्धुलीको अधिवेशनलाई..
बुधबार, अशोज ३, २०८० -
नेपाल तामाङ घेदुङ सिन्धुलीको अध्यक्षमा सुरत स्याङ्तान..
आइतवार, अशोज ७, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८०