स्थनीय

सिन्धुली अस्पतालको अब्बल नेतृत्व गर्नुभएको डा. गौतम भक्तपुर अस्पतालको तेस्रो पटक नेतृत्व समाल्नु हुँदै

माघ १८, सिन्धुली/भक्तपुर अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टमा पुनः तेस्रो पटक डा. सुमित्रा गौतम नियुक्त हुनु भएको छ । बागमती प्रदेश सरकारले तेस्रो पटक पुनः डा गौतमलाई नेतृत्व गर्ने अवसर प्रदान गरेको हो ।सिन्धुली अस्पताल सिन्धुली...

ल्होछार पर्व विधिपूर्वक मनाउन घेदुङको निर्देशन

माघ १७,सिन्धुली/तामाङ समुदायको नयाँ वर्ष एवं सांस्कृतिक पर्व ल्होछार नजिकिँदै गर्दा नेपाल तामाङ घेदुङले उक्त पर्व विधिपूर्वक मनाउनेबारे निर्देशन जारी गरेको छ । तामाङ समुदायको छाता संगठन घेदुङको संघीय कार्यालयले ल्होछार पर्व घरघरमा विधिपूर्वक...

जिल्लाकै पहिलो नगर अस्पतालको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने

माघ १७, दुधौली/दुधौली नगर अस्पताल सिन्धुलीको पहिलो नगर अस्पताल हो । सिर्थाैलीमा निर्माण गरिएको उक्त अस्पतालको यहि माघ २० गते शनिवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुहुनेभएको छ । दुधौली नगरपालिकाका नगर प्रमुख तथा...

सिन्धुलीको प्रतिष्ठा बढाउन खेलाडीको भूमिका महत्वपूर्ण : सांसद दाहाल

माघ १५, सिन्धुली/संघीय सांसद राजन दाहालले सिन्धुलीलाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चिनाउन खेलाडीहरुको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ । सोमबार बृहत् सिन्धुली जिल्लास्तरीय ‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८०’ उद्घाटन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो । जिल्लास्तरीय...

विद्यार्थीमा रुची बढाउने उदेश्यले जिल्लामै पहिलो पटक गणित प्रदर्शनी

माघ १४, सिन्धुली/जिल्लामै पहिलो पटक गौमती मावि माढीबजार सिन्धुलीमा गणित प्रदर्शनी गरिएको छ । बिद्यार्थीहरुको गणित प्रती रुची बढाउने र प्रोत्साहन गर्ने उद्देश्यले गौमती गणित क्लास र गौमती बाल उद्यमी क्लबको आयोजनामा प्रदर्शनीको आयोजना...

घ्याङलेखमा आगोलागि हुँदा घर र गोठ जलेर नष्ट, उपाध्यक्ष घलान राहात लिएर घटना स्थल पुगे

माघ १४,सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर २ खरिन्टारमा आगोले जलेर घर र गोठ पुर्ण रुपमा नष्ट भएको छ । स्थायी घर घ्याङ्लेख गाउँपालिका वडा नम्बर १ बुक्ति भई खरिन्टार बस्दै आउनु भएका ५२ बर्षीय...