स्थनीय

सरस्वती आधारभूत विद्यालय शाखाजोरमा शैक्षिक मेला

माघ २६, सिन्धुली/कमलामाई नगरपालिका ५ मा रहेको सरस्वती आधारभूत विद्यालय शाखाजोरमा शैक्षिक मेला २०८० सम्पन्न गरिएको छ । बालबालिकाहरुले सिकेका विभिन्न सिपलाई प्रदर्शनीमा राखीएका थिए । बहुकक्षा बहुस्तर शिक्षण कार्यक्रम (एमजीएमएल) कार्यक्रम अन्तर्गत शैक्षिक...

गणतन्त्र प्राप्तिपछि पनि शैक्षिक क्षेत्रमा गुणात्मक परिवर्तन गर्न सकेन : मन्त्री श्रेष्ठ

माघ २६, सिन्धुली/बागमती प्रदेश सरकारका प्रवक्ता ताथ आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिपछि पनि शैक्षिक क्षेत्रमा गुणात्मक परिवर्तन गर्ननसकेको बताउनु भएको छ । मन्त्री श्रेष्ठले आज सिन्धुलीको घ्याङ्लेख गाउँपालिका...

सोनाम ल्होछारको अवसरमा बुद्धनगर चोकमा बृहत साँस्कृतिक तथा शुभकामना आदानप्रदान

माघ २५, सिन्धुली/मन्जुश्री सम्वत २८६० मु/पुख्री (डुक) ल्हो सोनाम ल्होछारको अवसरमा आज सिन्धुलीमाढीको बुद्धनगरचोकमा बृहत साँस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको थियो । कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा नेपाल तामाङ घेदुङ कमलामाई नगर कार्य...

ट्राफिक सप्ताह २०८० बागमती प्रदेशको १० वटा जिल्लामा एकसाथ सञ्चालन हुने

माघ २५, मकवानपुर/ट्राफिक सप्ताह २०८० को आज हेटौंडामा उद्घाटन गर्दै बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले सडक दुर्घटनामा गतसालको तुलनामा कमी आए पनि बागमती प्रदेशमा यस वर्ष मात्रै १६७...

विद्यालय भवन निर्माणमा ठेकेदारको लापरवाही

माघ २४, सिन्धुली/ठेकेदारको लापरवाहीले कमलामाई नगरपालिका–३ स्थित जलकन्या माविको शैक्षिक वातावरण प्रभावित भएको छ । विद्यालय भवन निर्माणको जिम्मा पाएको टिडिआई एएनएस जेभीले समयमा काम नसक्दा पठनपाठनमा समस्या भएको विद्यालय प्रशासनले जनाएको छ ।सम्झौता...

सूर्यज्योति लाईफ इन्स्योरेन्स सिन्धुलीको ‘बिमा साक्षरता’ कार्यक्रम

माघ २३, सिन्धुली/सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड सिन्धुलीको आज ‘बिमा साक्षरता’ कार्यक्रम सम्पन्न भएको छ । सूर्यज्योति लाईफ इन्स्योरेन्स सिन्धुलीका शाखा प्रमुख बिष्णु ढकालको अध्यक्षता तथा सूर्यज्योति लाईफका मधेश प्रदेशका क्षेत्रिय प्रमुख सन्तोष कुमार...