मुख्य खबर

आइसोलेशन भवन निर्माणमा शिक्षक संगठनको सहयोग, शिक्षक हितले दियो २५ हजार ५ सय

सिन्धुली/कमलामाई नगरपालिका वडा नंं. ६ शिवनगरमा निर्माणाधिन आइसोलेशन भवनका लागि सहयोग जुट्ने क्रम निरन्तर छ । यसैक्रममा नेपाल रास्ट्रिय शिक्षक सङगठन सिन्धुलीले २ लाख ७२ हजार ७ सय ५ रुपैंया नगद सहयोग गरेको छ...

किन टिक्दैनन् मिडियामा कर्मचारी ?

ग्रामिण जिल्लाका मिडिया हाउसमा काम गर्ने कर्मचारीहरुको अवस्था त झन दर्दनाक छ । वर्षमा ३ वटा मिडिया हाउस सम्म फेर्नुपर्ने अवस्था कर्मचारीहरुको छ । मिडिया सन्चालकमा आफ्ना कर्मचारीलाई ‘कर्मचारी’ नठानेर ‘कामदार’ मात्र ठान्ने प्रवृत्ति...

आइसोलेशन भवन निर्माणका लागि एकिकृत अखिल नेपाल शिक्षक संगठनको करिब २ लाख सहयोग, सहयोग जुट्ने क्रम निरन्तर

सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ६ शिवनगरमा निर्माणाधिन आइसोलेशन भवन निर्माणका लागि सहयोग जुट्ने क्रम निरन्तर छ । यसैक्रममा आइसोलेशन भवन निर्माणका लागि एकिकृत अखिल नेपाल शिक्षक संगठन सिन्धुलीले १ लाख ८४ हजार १...

“देशलाई छुने पाईला” सर्वाेत्कृष्ट लघु चलचित्र, निर्देशकमा प्रसुन उत्कृष्ट

सिन्धुली/नेपाली सेनाले आयोजना गरेको ‘लघु चलचित्र प्रतियोगिता–२०७६’ मा सिन्धुलीका प्रसुन सिन्धुलीयद्धारा लिखित तथा निर्देशीत लघु चलचित्र ‘देशलाई छुने पाईला’ प्रथम भएको छ । प्रतियोगितामा उत्कृष्ट १० मध्ये ९ वटा लघु चलचित्रहरुलाई पछि पार्दै सिन्धुलीयको...

आइसोलेशन भवन तोकिएकै समयमा निर्माण सम्पन्न हुने, ४८ लाख भन्दा बढि सहयोग संकलन

ध्रुवचन्द्र खड्का सिन्धुली/जम्मा २० दिनको समयावधिमा सम्पन्न गर्ने योजना सहित निर्माण कार्य सुरु गरिएको यहाँ निर्माणाधिन आइसोलेशन भवनको निर्माण कार्य तिव्र गतिमा भैरहेको छ । सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ६ शिवनगरमा निर्माणाधिन आइसोलेशन...

आधिकारीक ट्रेड यूनियनको निर्वाचनमा संगठनलाई बिजयी गराउनु मेरो मुल अभिभारा:अध्यक्ष दाहाल

निजामती कर्मचारीहरुका समस्या समाधानमा सहयोग पुर्याउन, उनिहरुको हकहितका निम्ति शसक्त आवाज उठाउन विभिन्न संघ संगठनहरु स्थापना भएका छन् । यसमध्ये निजामती क्षेत्रमा सवैभन्दा जेठो संगठनको रुपमा नेपाल निजामती कर्मचारी संगठनलाई लिइन्छ । सिन्धुलीमा निजामती...