-
मंसिर २७, सिन्धुली/सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर २ डाङ्सेमा आगो निभाउने क्रममा जलेर घाइते भएका रामजी बहादुर बोगटीको मृत्यु भएको छ । गत मंसिर ४ गते आफ्नै गोठमा अचानक आगो सल्केपछी निभाउने क्रममा घाइते भएका ५५ बर्षीय रामजी बहादुर बोगटीको किर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको थियो ।
आगोमा बायाँ हात, दुबै खुट्टा र अनुहार जलेका बोगटीको उपचारको क्रममा आज बिहान अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक चिरन्जीवी दाहालले जानकारी दिनुभयो ।
News Desk 0 response बुधबार, मंसिर २७, २०८०
सम्बन्धित शीर्षकहरु
जिल्लामा मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै, ६ सयले सेवा लिए
आइतवार, बैशाख ३०, २०८१मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता वितरण
शनिबार, बैशाख २९, २०८१सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण गरिने
शुक्रबार, बैशाख २८, २०८१सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१-
जिल्लामा मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै, ६..
आइतवार, बैशाख ३०, २०८१ -
मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता..
शनिबार, बैशाख २९, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’
बुधबार, बैशाख २६, २०८१ -
सरकारले गरेको राम्रो काम जनतालाई बुझाउन प्रधानमन्त्री..
बुधबार, बैशाख २६, २०८१

पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान..
आइतवार, बैशाख २३, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
खाङसाङ प्रहरी चौकीलाई डढेलो रोकथाम तथा नियन्त्रणका..
सोमवार, बैशाख २४, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१