-
भदौ १०, सिन्धुली/सिन्धुलीको दुधौली नगरपालिकामा अबिरल बर्षाको कारण कमला नदीमा आएको बाढीले किसानको २ विघाहा भन्दा बढी उर्बराभूमी कटान गरेको छ । दुधौलीको वडा नम्बर ६ मा धान रोपिएको खेत कमला नदीले कटान गरेको हो ।
नदीले धान सहित खेत नै कटान गरेपछि किसान चिन्तीत भएका छन् । वडा नम्बर ६ का स्थानीय तेज बहादुर लामिछाने मगरको ३ कठ्ठा, ईश्वरमान लामिछाने मगरको २ कठ्ठा, भक्त बहादुर लामिछाने मगरको १ कठ्ठा ,१० धुर, डडेर बहादुर लामिछाने मगर,गणेष बहादुर लामिछाने मगरको ३ कठ्ठा जमीन बाढीले कटान गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख राजकुमार सिलवालले जानकारी दिनुभयो ।
News Desk 0 response आइतवार, भदौ १०, २०८०
त्यस्तै केशर बहादुर कार्कीको २ कठ्ठा, रामजी गिरीको २ कठ्ठा,जतनलाल धामीको १कठ्ठा,कौशल बुढाथोककिो २ कठ्ठा,१० धुर,पृथ्वी बहादुर श्रेष्ठको १० धुर,शम्भु गौतमको ३ कठ्ठा,श्याम कार्कीको ५ कठ्ठा,ज्ञान बहादुर बलामपाखीको ५ कठ्ठा,भक्त बहादुर पुलामी कगरको ६ कठ्ठा,लिला बहादुर कार्कीको ६ कठ्ठा धान सहित खोलाले खेत कटान गरेको छ भने र देव बहादुर पुलामी मगरको ६ कठ्ठा खेत बाढीले परेको स्थानीयले बताएका छन् । हरेक बर्ष कमला खोलाले कमलाखोँचमा खेतीयोग्य उर्बरा जमीन कटान गर्नेगर्दछ ।
सम्बन्धित शीर्षकहरु
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम सन्चालन
शनिबार, जेष्ठ ५, २०८१पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन र नमूना जनउत्थान डकाहा भिड्दै
बुधबार, जेष्ठ २, २०८१-
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१
-
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१
-
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
मरिणका आमा बाबु विहिन ६० बालबालिकालाई भत्ता..
शनिबार, बैशाख २९, २०८१