-
एकदमै कमजोर अवस्थाबाट आफ्नो यात्राको थालनी गरेको हो ‘सिन्धुली अपडेट साप्ताहिक’ ले–यो यथार्थ हो । एउटा स्थानिय रेडियोमा बेतलवि काम गर्ने एउटा सन्चारकर्मीको सपना थियो ‘सिन्धुली अपडेट’ । जतिबेला जिल्लामा पत्रिका छाप्ने प्रेसको संख्या एक हातमा भएका जम्मा औँलाको ६० प्रतिशत पनि थिएनन् । स्थानिय रेडियोमा बेतलवि काम गर्ने एउटा सन्चारकर्मीले प्रेसले भनेजति पैसा तिरेर पत्रिका छाप्ने आँट गर्नु त्यतिबेला ठूलै चूनौति थियो । कसले सस्तोमा छापिदिन्छ भन्दै प्रेस चाहार्दै हिँड्नु पनि त्यतिबेला स्वभाविक हो–गरेको पनि तेइ नै हो ।
पत्रिकाको आफ्नै कम्प्युटर नहुँदा, सेटिङ् गर्ने कोठा नहुँदा आफूले काम गर्ने सँस्थामै बसेर पत्रिका तयार गरेका दिनहरु कालान्तरसम्म ताजै हुनेछन् । अझ आफ्नो बेतलवि ड्युटी सकेर पत्रिका तयार गर्न आफू काम गर्ने सँस्थाकै सामाग्रीको उपयोग गर्दा लगाइएको वचन र शव्दप्रहार भूल्न कहाँ सकिन्छ र ? ती वचन प्रहारलाई आशिर्वादको रुपमा ग्रहण गरेको कुरा यर्थाथ हो । जसको उपज आज सिन्धुली अपडेट साप्ताहिक ११ औं वर्षमा प्रवेश गरेको छ । एउटा रेडियोकर्मीको सपना आज एउटा टिमको सपना बनेको छ, हजारौं पाठकको अपेक्षा बनेको छ । पत्रिकालाई थप मजबुत बनाई यहाँसम्म ल्याउन अहिलेसम्म काँध थापिरहने सहकर्मी प्रति कृतज्ञ छौं ।
सिन्धुली अपडेट साप्ताहिक आजका दिनसम्म आइपुग्दा हामी गर्वका साथ दावा गर्छाैं, यो कुनै व्यक्ति या पार्टीको मुखपत्र बनेको छैन । न कसैलाई खुइल्याउन लागिपरेको छ, न त कसैलाई देवत्वकरण गर्न कुनै शव्द खर्चेको छ । कसैलाई पचाउन कठिन होला यी शव्दहरु तर सत्य यहि हो । भोलिका दिनमा पनि सवैको साथ र सहयोगमा यस्तै कर्मले निरन्तरता पाउनेछन् । सिन्धुली अपडेटको अनलाईन संस्करण sindhulikhabar.com पनि यो वर्ष देखि साथै लिएर आएका छौं । यहाँसम्म आइपुग्दा समाचार लेखेर सहयोग गर्ने कलमजिवी, स्तम्भकारहरु, विज्ञापनदाता, ग्राहकवर्ग र भगवानरुपी पाठकहरुप्रति हार्दिक नमन व्यक्त गर्दर्छौं ।प्रकाशक
News Desk 0 response मङ्लबार, साउन ६, २०७७
तथा
सिन्धुली अपडेट साप्ताहिक परिवार
सम्बन्धित शीर्षकहरु
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना, उपाध्यक्ष घलान सहित तीन जना घाईते
शुक्रबार, बैशाख २१, २०८१बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक योजना तर्जुमा गोष्ठी हरिहरपुरगढीमा सन्चालन
शुक्रबार, बैशाख २१, २०८१पिपलभन्ज्याङ देखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नती
शुक्रबार, बैशाख २१, २०८१गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१-
सुनकोशीमा नि:शुल्क घुम्ती सेवा शिविर सन्चालन हुने
शनिबार, बैशाख २२, २०८१ -
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना,..
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोर गाउँपालिकामा ५ शैय्याको अस्पताल भवनको शिलान्यास
शुक्रबार, बैशाख २१, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१
-
सुनकोशीमा नि:शुल्क घुम्ती सेवा शिविर सन्चालन हुने
शनिबार, बैशाख २२, २०८१ -
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना,..
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोर गाउँपालिकामा ५ शैय्याको अस्पताल भवनको शिलान्यास
शुक्रबार, बैशाख २१, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१
-
कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१ -
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
कार्यविधि विपरित सम्झौता भएको सिविआर कार्यक्रम उच्च..
सोमवार, बैशाख १७, २०८१