-
चैत्र १९, सिन्धुली/सिन्धुलीमाढीमा जारी तेस्रो कमलामाई नगर स्तरिय मेयरकप फुटबल प्रतियोगिताको बिजेता वडा नम्बर ५ भएको छ ।
News Desk 0 response आइतवार, चैत्र १९, २०७९
कमलामाई नगरपालिकाको तेस्रो नगर स्तरिय मेयरकप फुटबल प्रतियोगिता आज भएको फाइनल खेलमा वडा नम्बर ९ लाई १—० ले पछि पादैँ वडा नम्बर ५ बिजयी भएको हो ।
तेस्रो नगर स्तरिय मेयरकप फुटबल प्रतियोगितामा बिजेता हुने टिम वडा नम्बर ५ ले नगद एक लाख, सिल्ड मेडल र प्रमाण पत्र र उपबिजेता टिम वडा नम्बर ९ ले नगद ५० हजार सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा कमलामाई नगरपालिकाको १४ वटा वडा मध्य ११ वटा वडाको सहभागिता रहेको नगर खेलकुद बिकासका अध्यक्ष दिपेन्द्र फूयालले जानकारी दिनुभयो ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारा सहित कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोख्रेलले चैत्र १५ गते तेस्रो नगर स्तरिय मेयरकप फुटबल प्रतियोगिताको उद्धघाटन गर्नुभएको थियो ।
सम्बन्धित शीर्षकहरु
-
मरिणमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
बुधबार, अशोज ३०, २०८१ -
बाढी पिडितलाई बैदेशिक रोजगार व्यावसायीले सहयोग
आइतवार, अशोज २७, २०८१ -
बिपी राजमार्ग पुनः अवरुद्ध
शुक्रबार, अशोज २५, २०८१ -
कनपा.४ को रक्तमाला मन्दिरमा फूलपाती भित्र्याइयो
बिहिबार, अशोज २४, २०८१ -
शासकीय अराजकता र सामाजिक अराजकतालाई अनुशासनको दायरामा..
सोमवार, अशोज २१, २०८१
-
मरिणमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
बुधबार, अशोज ३०, २०८१ -
बाढी पिडितलाई बैदेशिक रोजगार व्यावसायीले सहयोग
आइतवार, अशोज २७, २०८१ -
कनपा.४ को रक्तमाला मन्दिरमा फूलपाती भित्र्याइयो
बिहिबार, अशोज २४, २०८१ -
सिन्धुलीका ६ स्थानमा ‘यात्रु सहायता कक्ष’
आइतवार, अशोज २०, २०८१ -
सबैभन्दा उन्नत चेतना शिक्षकसंग हुन्छ : सांसद..
शनिबार, अशोज १९, २०८१
-
मरिणमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
बुधबार, अशोज ३०, २०८१ -
बाढी पिडितलाई बैदेशिक रोजगार व्यावसायीले सहयोग
आइतवार, अशोज २७, २०८१ -
बिपी राजमार्ग पुनः अवरुद्ध
शुक्रबार, अशोज २५, २०८१ -
कनपा.४ को रक्तमाला मन्दिरमा फूलपाती भित्र्याइयो
बिहिबार, अशोज २४, २०८१