गजल
यस्ता पनि छन प्रेमि महानुभाव सुन्दछु
अनुहारमा फ्याकेर जान्छन तेजाब सुन्दछु
पैतालामा बिझेको काडाले मुटु झस्काउछ
प्रेमिकै मायालु आवाजमा जब दबाब सुन्दछु
धर्ती आकाश बन्छ आकाश धर्ती विश्वास गर
जब हरेक सन्तानमा आमाको अभाव सुन्दछु
रङ रङको फरिया चोलि त सपनामै भयो
स्वयं सिन्दुर दिने लोग्ने जब खराब सुन्दछु
क्या जमाना आयो यार अब त दुनियाँ पनि
ओखतीको बदलामा खुवाइन्छ सराब सुन्दछु
आयुस्मा देवकोटा आशा
सिन्धुली
प्रतिक्रिया
लोकप्रिय
-
कमलामाईमा सिप विकास सम्बन्धी १० दिने तालिम सुरु
-
पत्रकार महासंघ सिन्धुलीले नौ वटै स्थानिय तहलाई बुझायो ज्ञापन पत्र
-
अलपत्र परेका यात्रुहरूलाई खाद्य तथा पेय पदार्थ वितरण
-
किशोरीहरू सबल र बुलन्द आवाज उठाउने १ दिने अभियान कार्यक्रम
-
खोलामा डुबेर एक युवाको मृत्यु
-
सिन्धुलीमा ग्यास लिक हुँदा दुई जना युवती घाइते
-
सिन्धुली अपाङ्ग महिला संघको आठौँ स्थापना दिवसमा १२ जनाले गरे रक्तदान
ताजा अपडेट
-
माध्यमिक विद्यालय स्तरिय हाजिरीजवाफ प्रतियोगिता
-
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सिन्धुलीमाढीमा प्रभातफेरी
-
सिद्धज्योति शिक्षा क्याम्पसमा दुई दिने बहुविधागत राष्ट्रिय शैक्षिक सम्मेलन समापन
-
मरिणमा स्वास्थ्यकर्मीलाई मानसिक स्वास्थ्यसम्बन्धी पुनर्ताजगी तालिम
-
किशोरीहरू सबल र बुलन्द आवाज उठाउने १ दिने अभियान कार्यक्रम



