-
फागुन १६, सिन्धुली/सिन्धुली जिल्ला स्तरीय अन्तर विद्यालय प्याब्सन खेलकुद प्रतियोगिता आज समापन भएको छ । १३ गतेबाट सुरु भएको खेलको सिनियर एथ्लेटिक्स तर्फको उपाधि जनता आवासिय अङ्ग्रेजी माध्यमिक बिद्यालयले पाएको छ ।
प्रतियोगिताको सिनियर तर्फको उपाधि १ सय ६ अंक सहित जनता आवासिय अङ्ग्रेजी माध्यमिक बिद्यालयले उपाधि जितेको हो । त्यस्तै सिनियर तर्फकै सिन्धु शुभप्रभात एकेडेमिले ८४ अंक प्राप्त गरेर द्धितिय स्थान हासिल गरेको छ भने कमला एकेडेमि स्कुललले ६४ अंक प्राप्त गरेर तृतिय भएको छ ।जुनियर एथ्लेटिक्स तर्फ ५४ अंक सहित सिन्धुली एकेडेमि प्रथम,४९ अंक सहित कमलाखोज शिक्षा सदन दोस्रो र ४२ अंक सहित साइनिङमुन एकेडेमि तेस्रो भएको प्याब्सन सिन्धुलीका सचिव भानु गरुङले जानकारी दिनुभयो ।
News Desk 0 response मङ्लबार, फाल्गुन १६, २०७९
छात्रा भलिबल प्रतियोगिता तर्फ स्वीस सिन्धुली इङ्लीस बोर्डिङ स्कुल प्रथम, न्यु सिद्धस्थली इङ्लीस बोर्डिङ स्कुल द्धितिय र आधुनिक बोर्डिङ स्कुल तृतिय भएको छ ।
त्यस्तै छात्र भलिबल तर्फ वीस सिन्धुली इङ्लीस बोर्डिङ स्कुल प्रथम, न्यु सिद्धस्थली इङ्लीस बोर्डिङ स्कुल द्धितिय र सिद्धस्थली इङ्लीस बार्डिङ स्कुल तृतिय भएको आयोजकले जानकरी दिएको छ । प्याब्सनका केन्द्रिय अध्यक्ष डिके ढङ्गनाले बिजेताहरुलाई शिल्ड,मेडल र प्रमाण पत्र प्रदान गर्नुभएको छ ।
सिन्धुली जिल्ला स्तरीय अन्तर विद्यालय प्याब्सन खेलकुद प्रतियोगिताको समापन भएको छ । प्याब्सनका जिल्ला अध्यक्ष मनोज प्रधानको अध्यक्षता तथा प्याब्सनका केन्द्रिय अध्यक्ष डिके प्रमुख आतिथ्यतामा जिल्ला स्तरीय अन्तर विद्यालय प्याब्सन खेलकुद प्रतियोगिताको समापन भएको हो ।
सम्बन्धित शीर्षकहरु
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना, उपाध्यक्ष घलान सहित तीन जना घाईते
शुक्रबार, बैशाख २१, २०८१गोलन्जोर गाउँपालिकामा ५ शैय्याको अस्पताल भवनको शिलान्यास
शुक्रबार, बैशाख २१, २०८१बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक योजना तर्जुमा गोष्ठी हरिहरपुरगढीमा सन्चालन
शुक्रबार, बैशाख २१, २०८१पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१-
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना,..
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोर गाउँपालिकामा ५ शैय्याको अस्पताल भवनको शिलान्यास
शुक्रबार, बैशाख २१, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
पिपलभन्ज्याङ देखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नती
शुक्रबार, बैशाख २१, २०८१
-
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना,..
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोर गाउँपालिकामा ५ शैय्याको अस्पताल भवनको शिलान्यास
शुक्रबार, बैशाख २१, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
पिपलभन्ज्याङ देखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नती
शुक्रबार, बैशाख २१, २०८१
-
कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१ -
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
कार्यविधि विपरित सम्झौता भएको सिविआर कार्यक्रम उच्च..
सोमवार, बैशाख १७, २०८१