-
सिन्धुलीमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१को आज एक कार्यक्रम बीच उद्धघाटन गरिएको छ।
”स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ आज बाट सुरु भएको प्रतियोगिता कमलामाई नगर खेलकुद विकास समितिका अध्यक्ष लोक विक्रम थापा अध्यक्षता तथा कमलामाई नगरपालिका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा भएको हो।कमलामाई नगरपालिका नगर खेलकुद विकास समिति, सिन्धुलीको आयोजनामा भएको प्रतियोगिता २७ गते सम्म खुल्ला मंचमा संचालन हुनेछन।
उक्त प्रतियोगितामा छात्र, छात्राको भलिबल, कबड्डी, मार्शलआर्ट र एथलेटिक्स लगाएतको खेल खेलाईने छ। प्रतियोगितामा विजेता, उपबिजेता र तृतीय हुने विद्यालयलाई नगद, रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
उक्त उद्घाटन समारोहमा नगर प्रमुख उपेन्द्र कुमार पोखरेल ज्यूले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विद्यार्थीहरुको उत्साहजनक सहभागिता देखेरे खुसि व्यक्त गर्दै विद्यार्थीहरुलाई खेलमा सहभागी हुन र आफ्नो प्रतिभा देखाउनुहुन प्रेरित गर्दै खेलकुदको विकास र विस्तारमा कमलामाई नगरपालिका हरक्षण लागि रहने बताउनु भयो।
कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरु, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, जिल्ला स्थित खेलकुद विधाका अध्यक्षहरु, खेल विधाका एम्पायरहरु, सहभागि विद्यालयका प्र.अ तथा खेलकुद शिक्षक प्रतिनिधिहरु, सिन्धुली जिल्ला स्थित पालिका खेलकुद विकास समितिका अध्यक्षहरु, नगर खेलकुद विकास समितिका पदाधिकारीहरु, क.न.पा. शाखा प्रमुख तथा कर्मचारीहरु, विद्यार्थीहरु, लगाएत पत्रकारहरुको सहभागिता रहेको थियो
News Desk 0 response शुक्रबार, माघ २५, २०८१

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२