-
पुस २३, सिन्धुली/पुस २७ गतेबाट सिन्धुलीमाढीमा सन्चालन हुन लागेको ‘सिन्धुली पर्यटन, कृषि, खेलकुद, साँस्कृतिक तथा फुड फेस्टिबल २०८०’ तयारी तिव्र गतिमा भइरहको छ ।
News Desk 0 response सोमवार, पुस २३, २०८०
ब्रदरहुड इन्टरटेडमेण्ट एण्ड म्यानेजमेन्ट सिन्धुलीको आयोजनामा पुस २७ गतेबाट माघ ७ गतेसम्म सन्चालन हुने फुड फेस्टिबलमा लत्ताकपडाको राख्न नपाइने भन्दै सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीले बिरोध जनाएको थियो ।
मन्दिको जिल्लाकै व्यापार तहसनहस भएको समयमा जिल्ला बाहिरबाट लत्ताकपडाका स्टल राखेर फेष्टिबल सन्चालन गर्न सम्बन्धित निकायले अनुमति दिएको भन्दै उद्योग वाणिज्य संघले बिरोध गरेपछि लत्ताकपडाका स्टल नरहने गरी सन्चालन गर्ने सहमति भएको ब्रदरहुडका प्रवन्ध निर्देशक अस्विन थापा मगरले जानकारी दिनुभयो ।
सहमति भए सँगै प्रचारप्रसार, घेराबेरा, मन्च निर्माण लगायतका अन्य कार्य तिब्र गतिमा भइरहेको छ । होटलको २५ वटा स्टल, जिल्लामा उत्पादीत कृषि सामाग्री जुनार,सुन्ताला तथा लगु उद्यमीहरुले उत्पादन गरेका सामाग्रीहरु गरि लगभग ५० वटा स्टल रहने थापाले बताउनुभयो ।
१० दिन सम्म सन्चालन हुने फुड फेस्टिबलमा विभिन्न राष्ट्रिय कलाकारहरुले मनोरन्जन प्रदान गर्नेछन् ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२