-
पुस ५, सिन्धुली/जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले सेवाग्राहीहरुको लागि ‘पथ्य आहार’ कार्यक्रम सुरु गरेको छ । सेवाग्राहीहरुलाई नयाँ ढङ्गबाट सेवा प्रदान गर्नको लागि आयुर्वेदले प्रत्येक हप्ताको बिहिबार ‘पथ्य आहार’ कार्यक्रम सुरु गरेको हो ।
News Desk 0 response बिहिबार, पुस ५, २०८०
सो कार्यक्रममा प्रत्येक बिहिबार सेवा लिन आएका विरामीहरुलाई कुन समयमा कुन खाना खाँदा उपयुक्त हुन्छ भनेर कार्यलयमै खाना बनाएर खुवाइने जिल्ला आयुर्वेदका सुचना अधिकृत दिपक तिमल्सीनाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “विरामीहरुलाई समय अनुसार खाना खाने गर्नुपर्छ भनेर मुखले मात्रै भनेर पठाउँदा खासै उपलब्धी देखिएन । त्यसैले हामीले बिहिबार सेवा लिन आउँने बिरामीहरु सबैलाई कार्यलयमै व्यवहारिक रुपमा पकाएर खुवाउँछौँ” ।
खानपिनको कारणले मानिसहरुलाई विभिन्न प्रकारका रोगले सताउँने भएकोले खानपिन खाँदा समय अनुसार खानुपर्ने सन्देश दिनको लागि सो कार्यक्रम उपयुक्त मानिने उहाँले बताउनु भयो ।
“भोजनले शरीरको सात धातु (रस, रक्त, मासु, हड्डी, मज्जा वा शुक्र) बनाउँछ । इन्द्रियलाई उर्जा दिन्छ । भोजनले शरीरको विकास गर्ने र त्यसलाई निरोगी बनाउने काम गर्छ । त्यसैले भोजन गर्नुअघि त्यसको सही चयन गर्न सक्नुपर्छ । अर्थात त्यसमा आवश्यक तत्व, कार्बोहाइड्रेट, बोसो, प्रोटिन, भिटामिन, खनिज, लवण र जल हुनुपर्छ ।” अधिकृत तिमल्सीनाले थप्नुभयो ।
चालु आर्थिक बर्षबाट नयाँ कार्यक्रम ‘पथ्य आहार’ सुरु गरिएको हो ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२