-
मंसिर २२,सिन्धुली/महिलाहरुको लागि कानुनी अधिकार,प्रस्तावना लेखन तथा नेतृत्व विकास सम्बन्धी ३ दिने तालिम आज बाट सिन्धुलीमाढीमा सुरु भएको छ । लैङ्घिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा क्रियाशिल महिला पत्रकार (डब्लुडब्लुजे) सिन्धुलीको आयोजना तथा कमलामाई नगरपालिकाको सहयोग र रिलिफ नेपालको समन्वयमा तालिम सन्चालन गरिएको हो ।
डब्लुडब्लुजे सिन्धुलीका अध्यक्ष राधिका बुढाथोकिको अध्यक्षता तथा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र पोख्रेललको प्रमुख आतिथ्यतामा तालिमको आज औपचारिक उद्घाटन गरिएको थियो ।
रुढीवादी र अन्धविश्वासका कारण थुप्रै महिलाहरु हिंसाका शिकार बनेर आज पनि आफु हिंसामा परेको कुरा लुकाएर बस्न बाध्य छन् तालिकबाट त्यस्ता महिलाहरुलाई न्यायलय सम्म पु¥याउन सक्ने क्षमताको विकास गरेर फर्किन आवश्यक रहेको नगर प्रमुख पोख्रेलले बताउनु भयो ।
तालिममा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक चिरन्जीवी दाहालले लैङ्घिक हिंसाको परिचय, प्रकार, जिल्लाको अवस्था, तनाव, व्यबस्थापन तथा आत्म हत्याबाट जोगिने उपायको बिषमा सहजीकरण गर्नुभएको थियो ।
त्यस्तै अधिवक्ता लोकहरी आचार्यले महिलाका कानुनी अधिकारको बिषयमा प्रष्ट्याउनु भएको थियो । ३ दिन सम्म सन्चालन हुने विभिन्न सरोकारवाला व्यक्तित्व कर्ताहरुले सहजीकरण गर्नुहुने छ ।तालिमका कमलामाई नगरपालिकाका १४ वटै वडाका क्रियाशिल महिलाहरुको उपस्थिती रहेको डब्लुडब्लुजे सिन्धुलीका अध्यक्ष राधिका बुढाथोकिले बताउनु भयो ।
News Desk 0 response शुक्रबार, मंसिर २२, २०८०

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२