-
विश्वास के हो? प्रार्थनाको आशा के हो ?
ढुङ्गालाई देवता देख्नुको खुलासा के हो ?तरबार बोकेर निस्केछन् धर्मको रक्षाको निम्ति
मैले बुझ्नै सकिन धर्मको परिभाषा के हो ?मान्छे मार्दा बोलेनौ पशु, मार्दा चर्को बोल्यो,
महासय! तिम्रो विरोध के हो? गुनासा के हो?पशुले आमाको दर्जा पाउँदा, मान्छे अछुत कसरी?
अब त बोल आवाज उठाउ यो निराशा के हो?एक अर्काको सम्मान गर्नु, भलो सोच्नु धर्म भन्थ्यो
फेरि , यो विरोध के हो? यो तमासा के हो ?कृष्णराज थिङ (थेबा)
News Desk 0 response आइतवार, भदौ ३१, २०८०
मरिण गाउँपालिका ५,सिन्धुली
हाल कोरिया
सम्बन्धित शीर्षकहरु
बालेन !
शुक्रबार, जेष्ठ २५, २०८१आमा तिमी कहिल्यै नरिसाउनु
शुक्रबार, चैत्र ३०, २०८०गजल
आइतवार, फाल्गुन २७, २०८०-
कनपा.४ को रक्तमाला मन्दिरमा फूलपाती भित्र्याइयो
बिहिबार, अशोज २४, २०८१ -
शासकीय अराजकता र सामाजिक अराजकतालाई अनुशासनको दायरामा..
सोमवार, अशोज २१, २०८१ -
सिन्धुलीका ६ स्थानमा ‘यात्रु सहायता कक्ष’
आइतवार, अशोज २०, २०८१ -
सबैभन्दा उन्नत चेतना शिक्षकसंग हुन्छ : सांसद..
शनिबार, अशोज १९, २०८१ -
मरिण गाउँपालिका र विद्यालयवीच `करेसाबारी व्यवस्थापन कार्यक्रम’..
शनिबार, अशोज १९, २०८१
-
कनपा.४ को रक्तमाला मन्दिरमा फूलपाती भित्र्याइयो
बिहिबार, अशोज २४, २०८१ -
सिन्धुलीका ६ स्थानमा ‘यात्रु सहायता कक्ष’
आइतवार, अशोज २०, २०८१ -
सबैभन्दा उन्नत चेतना शिक्षकसंग हुन्छ : सांसद..
शनिबार, अशोज १९, २०८१ -
मरिण गाउँपालिका – ६ को वडा स्तरिय..
शुक्रबार, अशोज १८, २०८१ -
चाडपर्वले पारिवारिक एवं सामाजिक सम्बन्धलाई मजबुत पार्दछ..
शुक्रबार, अशोज १८, २०८१
-
सिस्नेरीमा माइक्रोबस दुर्घटना हुँदा १५ जना घाइते,..
शुक्रबार, अशोज १८, २०८१ -
सिन्धुली बहुमुखी क्याम्पसले जित्यो एसएमसी कपको उपाधि
मङ्लबार, अशोज १५, २०८१ -
पहिरो पन्छाएपछि मध्य पहाडी राजमार्ग सुचारु
बिहिबार, अशोज १७, २०८१ -
शासकीय अराजकता र सामाजिक अराजकतालाई अनुशासनको दायरामा..
सोमवार, अशोज २१, २०८१ -
बाढीबाट प्रभावित मुल्कोटमा पशुपति आधारभूत विद्यालय पूर्ण..
बुधबार, अशोज १६, २०८१