-
बैशाख ११,सिन्धुली/सिन्धुलीमाढीमा जारी जिल्ला स्तरिय खेलाडि छनोट प्रतियोगिताको फाइनल खेलहरु आज भएका छन् । दोस्रो बागमती प्रदेश खेलकुदमा सहभागि हुनको लागि सिन्धुली जिल्ला खेलकुद बिकास समितीको आयोजनामा ९ गते बाट सिन्धुलमिाढीमा सुरु भएको प्रतियोगिताको अन्तिम नतिजा आएको हो ।
तेक्वान्दो प्रतियोगितामा पुरुष तर्फ बाट रबिन खपाङ्गी मगर,सागर तामाङ,सोनाम तामाङ, गौरब आले मगर र महिला तर्फ बाट बिना तामाङ, मनिका मगर, दिपा श्रेष्ठ, मन कुमारी माझि, आकृती माझि छनोट भएको जिल्ला खेलकुद बिकास समिती सिन्धुलीका अध्यक्ष बिशाल थिङले जानकारी दिनुभयो ।
ब्याटमिन्टन प्रतियोगितामा पुरुष तर्फबाट दिपेन्द्रध्वज बस्नेत, सोम श्रेष्ठ, बिमल भुजेल र महिला तर्फ बाट खेम कुमारी दियाली मगर,दुर्गामाया राई छनोट भएका हुन् ।
कराँतेमा धन बहादुर सुनुवार, अनमोल बोम्जन, बिबेक राई, मौसम थापा मगर, समिर राई र महिला तर्फ प्रिती गोले, साबित्रि डङ्गोल, निमा भोलन, आकृती अधिकारी र फुल कुमारी बिक छनोट भएका छन् ।
कराँतको समुह प्रतियोगिता तर्फ पुरुषमा अनमोल बम्जन, राम बम्जन र मौसम थापा मगर महिला तर्फ प्रतिक्षा वाइवा, सुनिता पाख्रिन र एलिसा बिक छनोट जनाइएको छ ।
News Desk 0 response सोमवार, बैशाख ११, २०८०
भलिबल प्रतियोगितामा पुरुष तर्फ बाट कमलामाई नगरपालिकाका सरोज आयू,हरि बहादुर चौहान,मनिष चौहान,रुपेश बस्नेत,तिनपाटन गाउँपालिकाका प्रकाश श्रेष्ठ,कमल प्रसाद पहाडी,भुबन मगर,पुरुषोत्तम श्रेष्ठ,बिशाल पुलामी मगर,फिक्कल गाउँपालिकाका राम बहादुर सुनवार,घ्याङलेख गाउँपालिकाका राजेश लो र सुजन राई छनोट भएको अध्यक्ष थिङले जानकारी दिनुभया ।
त्यस्तै फुटबल प्रतियोगिताको पहिलो चरणको फाइनल भएपनि क्लोज क्याम्प बाट छनोट हुन बाँकि रहेको छ ।

सम्बन्धित शीर्षकहरु
-
सिन्धुलीमाढीमा आज खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन
बिहिबार, अशोज ११, २०८० -
रेबिज सप्ताह अन्तर्गत छाडा छोडिएका ३ सय..
बुधबार, अशोज १०, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८० -
शिक्षकहरुको लागि स्टिम पद्धति सम्वन्धि प्रशिक्षक प्रशिक्षण..
आइतवार, अशोज ७, २०८०
-
सिन्धुलीमाढीमा आज खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन
बिहिबार, अशोज ११, २०८० -
रेबिज सप्ताह अन्तर्गत छाडा छोडिएका ३ सय..
बुधबार, अशोज १०, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८० -
नेपाल तामाङ घेदुङ सिन्धुलीको अध्यक्षमा सुरत स्याङ्तान..
आइतवार, अशोज ७, २०८०
-
नेपाल तामाङ घेदुङ सिन्धुलीको नौ औँ जिल्ला..
शनिबार, अशोज ६, २०८० -
सांसद बोम्जनद्धारा नेपाल तामाङ घेदुङ सिन्धुलीको अधिवेशनलाई..
बुधबार, अशोज ३, २०८० -
नेपाल तामाङ घेदुङ सिन्धुलीको अध्यक्षमा सुरत स्याङ्तान..
आइतवार, अशोज ७, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८०