-
चैत्र १५, सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिकामा तेस्रो नगर स्तरिय मेयरकप फुटबल प्रतियोगिता आज बाट सिन्धुलीमाढीमा सुरु भएको छ ।
News Desk 0 response बुधबार, चैत्र १५, २०७९
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारा सहित कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोख्रेलले तेस्रो नगर स्तरिय मेयरकप फुटबल प्रतियोगिताको उद्धघाटन गर्नुभएको हो ।
नगर प्रमुख उपेन्द्र कुमार पोख्रेलले खेलकुद मार्फत कमलामाई नगरपालिकालाई जिल्ला हुँदै प्रदेश, देश संगै बिश्वमै चिनाउन उद्देश्यले फुटबल प्रतियोगिताको आयोजना गरिइको बताउनु भएको छ । उहाँले नगरबाट गुणस्तरीय र अनुसाशित खेलाडि उत्पादनको लागि नगरका प्रत्यक वडामा बजेट बिनियोजन गरेर खेल खेलाउने बताउनु भयो ।
तेस्रो नगर स्तरिय मेयरकप फुटबल प्रतियोगितामा बिजेता हुने टिमलाई नगद एक लाख, सिल्ड मेडल र प्रमाण पत्र र उपबिजेता टिमलाई नगद ५० हजार सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने नगर खेलकुद बिकास समितिका अध्यक्ष दिपेन्द्र फूयालले बताउनुभयो । प्रतियोगितामा कमलामाई नगरपालिकाको १४ वटा वडा मध्य ११ वटा वडाको सहभागिता रहेको फूयालले जानकारी दिनुभयो ।
आज बाट सुरु भएको प्रतियोगिता चैत्र १९ गते सम्म संचालन हुने छ ।

सम्बन्धित शीर्षकहरु
-
सिन्धुलीमाढीमा आज खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन
बिहिबार, अशोज ११, २०८० -
रेबिज सप्ताह अन्तर्गत छाडा छोडिएका ३ सय..
बुधबार, अशोज १०, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८० -
शिक्षकहरुको लागि स्टिम पद्धति सम्वन्धि प्रशिक्षक प्रशिक्षण..
आइतवार, अशोज ७, २०८०
-
सिन्धुलीमाढीमा आज खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन
बिहिबार, अशोज ११, २०८० -
रेबिज सप्ताह अन्तर्गत छाडा छोडिएका ३ सय..
बुधबार, अशोज १०, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८० -
नेपाल तामाङ घेदुङ सिन्धुलीको अध्यक्षमा सुरत स्याङ्तान..
आइतवार, अशोज ७, २०८०
-
नेपाल तामाङ घेदुङ सिन्धुलीको नौ औँ जिल्ला..
शनिबार, अशोज ६, २०८० -
सांसद बोम्जनद्धारा नेपाल तामाङ घेदुङ सिन्धुलीको अधिवेशनलाई..
बुधबार, अशोज ३, २०८० -
नेपाल तामाङ घेदुङ सिन्धुलीको अध्यक्षमा सुरत स्याङ्तान..
आइतवार, अशोज ७, २०८० -
साँझमा नै चकमन्न बन्ने गाउँ आजबाट झिलिमिली,..
मङ्लबार, अशोज ९, २०८० -
कमलामाई नगरपालिकाले ३५ वटा निष्कृय सहकारीलाई खारेज..
सोमवार, अशोज ८, २०८०