-
१७ माघ, सिन्धुली÷राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) सिन्धुलीको दोस्रो जिल्ला स्तरीय खेलकुद सप्ताह आज सिन्धुलीमाढीमा समापन भएको छ ।
नेसनेल प्याब्सन सिन्धुलीका अध्यक्ष सोनाम बज्युको अध्यक्षता तथा तथा केन्द्रिय अध्यक्ष पाण्डप हमालको प्रमुख आतिथ्यताममा दोस्रो जिल्ला स्तरीय खेलकुद सप्ताह समापन भएको हो ।माघ १४ गतेबाट सिन्धुलीमाढीमा सुरु भएको दोस्रो जिल्ला स्तरीय खेलकुद सप्ताहमा जिल्लाभर बाट २३ वटा नेसनेल प्याब्सन भित्रका नीजि बिद्यालयहरुको सहभागिता रहेको थियो । म्याराथोन ३ हजार छात्र तर्फ सुर्यदय इङ्लिस बोर्डिङ स्कुल प्रथम र छात्रा तर्फ सनराइज बोर्डिङ स्कुल दुधौलि प्रथम भएको आयोजकले जानकारी दिएको छ ।
छात्रा भलिबल तर्फ सुर्यदय इङ्लिस बोर्डिङ स्कुल प्रथम,द्धितिय सिन्धुली लिटल फ्वावर र सिन्धुली सनराइज बोर्डिङ स्कुल दुधौलि तृतिय भएको छ । खेलकुद सप्ताहमा जुनियर,मिडल र सिनियर गरी तीन प्रकारमा बिभिन्न खेल खेलाइएको थियो ।
जसमध्य सिनियर तर्फ सबैभन्दा बढि कमलामाई आवासीय अङ्ग्रेजी मावि दुधौलिले १२ वटा गोल्ड मेडल प्राप्त गरेको छ ।त्यस्तै मिडल तर्फ सबैभन्दा बढि सिन्धुली सनराइज बोर्डिङ स्कुल दुधौलिले ५ वटा गोल्ड मेडल जित्न सफल भएको छ भने जुनियर तर्फ पनि सिन्धुली सनराइज बोर्डिङ स्कुल दुधौलिले सबैभन्दा बढि ३ वटा गोल्ड मेडल हात पारेको जनाइएको छ ।
News Desk 0 response मङ्लबार, माघ १७, २०७९
खेलकुद सप्ताहमा सबैभन्दा बढि १६ वटा गोल्डमेडल कमलामाई आवासीय अङ्ग्रेजी मावि दुधौलिले प्राप्त गरेको छ भने सिन्धुली सनराइज बोर्डिङ स्कुल दुधौलिले १२ वटा गोल्ड मेडल जितेको आयोजकले जनाएको छ । खेलकुद प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय हुने खेलाडीलाई पुरस्कार वितरण गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२