-
सबै प्रदेशमा चलचित्र छायाँकनको लागि स्थान बनाउन आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गरको छ । अर्थमन्त्री डा. यूवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा सम्पूर्ण प्रदेशमा नेपाली चलचित्रको छायांकनका लागि स्थान बनाइने बताइएको छ ।
News Desk 0 response शुक्रबार, जेष्ठ १६, २०७७
यस्तै, चलचित्र मार्फत स्थानीय भाषा, संकृतिलाई अगाडि ल्याउने खालका चलचित्र निर्माण गर्नका लागि प्रोत्साहित गरिने बताइएको छ ।
यसपटकको बजेटमा चलचित्र कलाकार संघको भवन निर्माणका लागि समेत बजेट छुट्टाइएको छ । अर्थमन्त्रीले आफ्नो बजेट भाषणमा कलाकार संघको भवन निर्माणका लागि बजेट छुट्टाएको बताएका छन् ।
यस्तै, नेपाली चलचित्रको सुरक्षित भण्डारण गर्न चलचित्र विकास बोर्डलाई आवश्यक बजेटको व्यवस्था गरिएको छ । चलचित्र विकास बोर्डका लागि छुट्टाइएको रकम भने खुलाइएको छैन ।
सम्बन्धित शीर्षकहरु
-
खुल्ला फुटबल प्रतियोगिताको उपाधि रानीखोला युवा क्लवलाई
मङ्लबार, कार्तिक १३, २०८१ -
असोजको बाढीबाट सिन्धुलीमा साढे ८ सयभन्दा बढी..
आइतवार, कार्तिक ११, २०८१ -
माझिटार चेकपोस्टले नियन्त्रणमा लियो करिब साढे दुई..
बुधबार, कार्तिक ७, २०८१ -
सहकारीको पुँजी अपचलनमा मुख्य भूमिका एमालेको :..
सोमवार, कार्तिक ५, २०८१ -
सिन्धुलीमा प्रतिबन्धित पटका बरामद
आइतवार, कार्तिक ४, २०८१

आइतवार, कार्तिक ४, २०८१ -
माझिटार चेकपोस्टले नियन्त्रणमा लियो करिब साढे दुई..
बुधबार, कार्तिक ७, २०८१ -
असोजको बाढीबाट सिन्धुलीमा साढे ८ सयभन्दा बढी..
आइतवार, कार्तिक ११, २०८१ -
खुल्ला फुटबल प्रतियोगिताको उपाधि रानीखोला युवा क्लवलाई
मङ्लबार, कार्तिक १३, २०८१