समाचार

कोरोना संक्रमितको संख्या १२ सय नाघ्यो

नेपालमा कोरोनाका नयाँ संक्रमित आज १७० जना थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।नयाँ संक्रमितमा रौतहटमा ५६ जना, कपिलबस्तुमा ५१ जना,...

सिन्धुलीका नौ स्थानीय तहलाई तीन अर्ब २७ करोड

सिन्धुली, १६ जेष्ठ। नेपाल सरकारले आर्थिक वर्ष २०७७/०७८ मा सिन्धुलीका ९ स्थानीय तहका लागि ३ अर्ब २७ करोड ३७ लाख रुपैयाँ विनियोजन गरेको छ ।सिन्धुलीको कमलामाई नगरपालिकालाई सबै भन्दा वढी ६४ करोड ३४ लाख...

राहत लिन छुटेकाहरुको तथ्यांक संकलन

सिन्धुली, १६ जेष्ठ । कमलामाई नगरपालिका वडा नं.५ को वडा कार्यालयले राहत वितरणमा छुटेका घरपरिवारहरुको तथ्यांक संकलन गरेको छ । बिहीबार र शुक्रबार दुई दिनमा ३ सय ५३ घरपरिवारको तथ्यांक संकलन गरेको वडा सचिव...

सबै प्रदेशमा चलचित्र छायाँकन स्थल निर्माण गरिने

सबै प्रदेशमा चलचित्र छायाँकनको लागि स्थान बनाउन आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गरको छ । अर्थमन्त्री डा. यूवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा सम्पूर्ण प्रदेशमा नेपाली चलचित्रको छायांकनका लागि स्थान बनाइने बताइएको छ ।यस्तै, चलचित्र...

राप्रपा सिन्धुलीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

सिन्धुली, १५ जेष्ठ । राष्ट्रिय प्रजातन्त्र पार्टी सिन्धुलीले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रलाई ज्ञापनपत्र बुझाएको छ । राप्रपा सिन्धुलीका अध्यक्ष द्वय भिष्मराज श्रेष्ठ र इन्द्र भुजेलको नेतृत्वको टोलिले विहिवार प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद...

कोरोना संक्रमितको संख्या १ हजार नाग्यो

नेपालमा कोरोना भाइरसको संक्रमित दिन प्रतिदिन बढि रहेका छन् । आज एकै दिन १ सय ५६ जना संक्रमित थपिएको छ । हिजो १ सय १४ जना थपिएको थियो । आज सम्म नेपालमा संक्रमितको संख्या...