-
साउन २३,सिन्धुली/फिक्कल गाउँपालिकाको स्वास्थ्य शाखाले विश्व स्तनपान सप्ताहको अवसरमा विशेष कार्यक्रम सम्पन्न गरेको छ । पालिकाका कार्यवाहक अध्यक्ष राजु बरालको प्रमुख आतिथ्यतामा बुधबार कार्यक्रम आयोजना गरिएको हो ।
‘स्तनपानमा समानता ः सबैको सहयोग र सहभागिता’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा स्तनपानसम्बन्धी विभिन्न जनचेतनामूलक जानकारी गराइएको थियो ।
हरेक वर्ष अगस्ट १ देखि ७ गतेसम्म विश्व स्तनपान सप्ताह मनाइन्छ । जसअनुसार यस वर्ष साउन १७ देखि २३ गतेसम्म मनाइएको हो ।कार्यक्रममा शिशु जन्मिएपछि जतिसक्दो चाँडो (१ घण्टाभित्र) आमाको दूध खुवाउनुपर्ने, शिशुलाई जन्मेदेखि ६ महिना पूरा नभएसम्म आमाको दूधमात्र खुवाउनुपर्ने, शिशु ६ महिना पूरा भएपछि थप पोषिलो खानाका साथै कम्तीमा २ वर्ष उमेरसम्म दूध निरन्तर स्तनपान गराउनुपर्नेजस्ता सन्देश प्रवाह गरिएको थियो ।
साथै, आमाको दूध शिशुको लागि क्यान्सर र पाठेघर क्यान्सर हुने जोखिमलाई कम गर्ने चिकित्सकको भनाइ छ । चिकित्सकको सल्लाहविना आमाको दूधबाहेक अन्य कुनै किसिमको दूघ खुवाउन नहुने र दूधदानी बोतलको प्रयोग गर्न आग्रह गरिएको छ ।
पालिकाका कार्यवाहक अध्यक्ष बरालले स्तनपानको महत्त्वबारे पालिकाबासीलाई सचेतना जगाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।
News Desk 0 response बुधबार, साउन २३, २०८१
सम्बन्धित शीर्षकहरु
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः विनय बल
आइतवार, भदौ ३०, २०८१प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा खड्का
आइतवार, भदौ ३०, २०८१६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा सरोकारवालाबिच अन्तरक्रिया
आइतवार, भदौ ३०, २०८१-
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१ -
६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा..
आइतवार, भदौ ३०, २०८१ -
गोलञ्जोरमा निःशुल्क स्वास्थ्य शिविरः पहिलो दिन ७३०..
शुक्रबार, भदौ २८, २०८१
-
युवा संघ नेपाल मरिण गाउँपालिकाको अध्यक्षमा पुनः..
आइतवार, भदौ ३०, २०८१ -
प्रतिबन्धित लागुऔषध सहित दुई जना प्रहरीको नियन्त्रणमा
आइतवार, भदौ ३०, २०८१ -
माओवादी केन्द्र कमलामाई– काठमाडौं सम्पर्क समितिको अध्यक्षमा..
आइतवार, भदौ ३०, २०८१ -
६० औँ राष्ट्रिय बाल दिवस अवसरमा सिन्धुलीमाढीमा..
आइतवार, भदौ ३०, २०८१ -
गोलञ्जोरमा निःशुल्क स्वास्थ्य शिविरः पहिलो दिन ७३०..
शुक्रबार, भदौ २८, २०८१
-
विद्यार्थी मृत्यु घटना : आत्महत्या नभएको अभिभावकको..
सोमवार, भदौ २४, २०८१ -
निजामती दिवसमा खरिदार सुनुवारलाई सम्मान
मङ्लबार, भदौ २५, २०८१ -
राजनीतिक नियुक्ति धान्नै नसक्ने अवस्थामा राज्य पुगिसक्यो..
सोमवार, भदौ २४, २०८१ -
बागमती प्रदेश निर्माण व्यवसायी अध्यक्षमा तामाङ, सह-कोषाध्यक्षमा..
बिहिबार, भदौ २७, २०८१ -
अवैध काठ ल्याउँदै गरेको ट्याक्टरसहित पाँच जना..
मङ्लबार, भदौ २५, २०८१